बुधबार ०४ जेठ २०७९

पश्चिम नवलपरासीको बासामा सोमबार साझ भएको सवारी दु’र्घटनामा एक जनाको मृ’त्यु भएको छ ।र्दु’घटनामा परि मोटरसाईकल चालक बर्दघा’टको भुताहा बस्ने वर्ष ३६ का उमाशंकर गिरीको मृ’त्यु भएको छ ।

बुटवलबाट बर्दघा’टतर्फ जादै गरेको लु १ ख ७१७९ नम्बरको माईक्रोबसले सोहि दिशा तर्फ जादै गरेको लु ५४ प १२२ नम्बरको मोटरसाईकललाई ठ’क्कर दिएको थियो ।कुकुरलाई ब’चाउन खोज्दा मोटरसाईकल मोईक्रोबसको अगाडीको टायरमा ठो’क्किएको प्रहरीले जनाएको छ ।

ठ’क्कर पछि ग’म्भिर अवस्थामा गिरीलाई उपचारको लागी पृथ्वी चन्द्र अस्पताल परासीमा ल्याईएपनि डाक्टरले उनलाई मृ’त घोषणा गरेका थिए ।ठ’क्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा छन् । मृ’तक गिरी परासीमा लेखापढि कानुन व्यवसायी हुन् ।पश्चिम नवलपरासीमा सवारी दु’र्घटना ह्वात्तै बढेको छ ।

जथाभावि सवारी चलाउने, ट्राफिक नियमको पालना नगर्ने, सडकको जि’र्ण अवस्था लगाएतका कारण दु’र्घटना बढ्दै गएको छ । नारायणगढ बुटवल सडक विस्तारको क्रममा रहेकाले पनि सवारी दु’र्घटना बढेको छ ।यसैबिच भुमहि भैरहवा सडक खण्डमा भएको दु’र्घटनामा तिन जना घा’ईते भएका छन् ।

भुमहि भैरहवा सडक खण्डको रामग्राम १६ बकेनवामा परासी तर्फ आउदै गरेको लु ४९ प १२४ नम्बरको मोटरसाईकल र भैरहवा तर्फ जादै गरेको लु २३ प १८९९ नम्बरको मोटरसाईकल एक आपसमा ठो’क्किएको हो ।

घा’ई’ते दुई पुरुष र एक महिला रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राम प्रसाद पाण्डेले जानकारी दिए ।


Last Updated on: January 22nd, 2022 at 2:20 pm
७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया