बुधबार ०४ जेठ २०७९

केही दिन अघि मोरङको पथरिकी बन्दना लिम्बू श्रीमान अमरले अर्कै श्रीमती बिबाह गरेको भनी मिडियामा आएकी थिइन् । आफू बिदेश गएको बेला श्रीमानले अर्कि बिबाह गरेको बन्दनाले बताएकी थिइन् । बन्दना सगैँ मिडिया आएका अमरले बन्दना बिदेश गएको नभइ अन्य केटाहरुसगँ गएको बताएका थिए । उनिहरुको बिबाद निकै बढ्दै गएको थियो । अहिले अमरले बिबाह गरेकी कान्छी श्रीमती सपना पनि मिडियामा आएकी छिन । उनले पनि श्रीमानले आफुलाई झु’ट बोलेर बिबाह गरेको र अब आफू नबस्ने बताईन ।

बन्दना र सपना दुबै एक साथ अमरको घर पुगे पछि त्यहाँ बि’ बा द झनै च’ र्कि’ एको छ । उनिहरुको स्थानियहरुसगँ पनि हा’ त पा’ त भएको छ । पहिले बाहिर कतै बसेर बिबाह गरि अहिले सम्बन्ध बि’ ग्री’ एपछि यहाँ आएर आफ्नो गाउँ समाजमा बि’ कृ’ ती फै’ला’उन खोजेको भन्दै स्थानियहरुले सम्बन्धीत निकायमा गएर वि’ वा’ दको समाधान खोज्नु पर्ने बताए । आफ्नो ठाउँमा आएर यस्तो गर्न नदिने भन्दै उनिहरुले बताए पछि बन्दना र स्थानिय महिलाहरु बिच कु’ टा’ कु’ ट समेत भएको थियो ।

अमरकी कान्छी श्रीमतिले भने आफुलाई दुई वर्ष अघि बिबाह गरेको बताएकी छिन । आफू पहिले पनि बिबाहित भएको र आफ्नो पहिलेको श्रीमानले पनि अन्य थुप्रै बिबाह गरि आफुलाई कु”टपि’ट गर्ने गरेकोले आफुले अमरसगँ बिबाह गरेको बताईन । आफुलाई अमरले आफ्नि श्रीमती १०/१२ वर्ष अघि नै आफुलाई छोडेर माइती तिरै बसेको भनी झुट बोलेको बताएकी छिन । बच्चा नजन्मिउन जेल राम्रै गरेता पनि बच्चा भै सके पछि भने अमरले आफुलाई सधै कु’ ट पि ’ट गर्ने गरेको उनको बहनाई छ ।

यत अमरले भने बन्दना अरुसगै पोइला जाने आउने गरे पछि आफुले अर्को बिबाह गरेको बताएका छन । दुई तीन वर्ष अघि नै अर्कैसगँ बन्दना गए पछि आफुले बिबाह गरेको तर अहिले बन्दनालाई त्यो केटाले छोडे पछि आफुसगँ केही पाइन्छ कि भन्दै आएको अमरको भनाई छ । यदि बन्दना अरु सगैँ नगएको भए त्यही बेला नै आफुसगँ आउनु पर्ने उनको भनाई छ । दुई वर्ष अगाडि देखि आफुहरु अलग भएको तर अहिले आएर विभिन्न आ रो प आफुलाई लगाएको अमरको भनाई छ ।

बन्दनाले भने आफू बिदेश गएकोले पहिले आउन नसकेको बताईन । तर उनका श्रीमान अमरले भने बन्दना केही महिना अघि बिदेश गएर फर्किएको हुन सक्ने तर त्यो भन्दा अगाडि आफुले बिर्तामोड, पथरी तिरै अन्य केटाहरुसगँ देख्ने गरेको बताएका छन । आफू बन्दना अर्कैसगँ पो” इ”ला गएको प्रमाणित पनि गर्न सक्ने बताएका छन । आफू प्रमाण दिन सक्ने भन्दा नमान्ने आफुलाई मात्र आ” रो” प लगाउन खोज्ने गरेको अमरले बताएका छन ।

जेठी बन्दनाका एक छोरा र एक छोरी पनि रहेका छ्न भने यता कान्छी सपनाको पनि चार महिनाको नानी रहेको खुलेको छ । कान्छी श्रीमती सपनाको पनि यसअघि नै एक छोरी रहेको र अमरले छोरी पनि पाल्ने र उनलाइ पनि पहिलेको श्रीमानले जस्तो न” कु”ट्”ने बाचाका साथ बिबाह गरेका रहेछ्न । अमरबहादुरको जेठी श्रीमती पनि रहेको खुल्नमा आएको छ । उनले सपनालाइ बिबाह गर्नुभन्दा अगाडि आफुलाइ पहिलेको श्रीमतीले छो”डे”को १२ बर्ष भएको भन्दै ढा”टे”का रहेछ्न ।

सौताकाण्डले झनझन उ”ग्र रु”प लिदै गएको छ, कुरा मिल्नुतर्फ भन्दा पनि बि”ग्री”नेतर्फ बढ्दैछ । यसैक्रममा आज भने अमरबहादुरले तिनवटा बिबाह गरेको कुरा प्रष्ट भएको छ । उनकी जेठी श्रीमती फुलमायाले काठमाडौंबाट फोनकलमार्फत माहिली श्रीमतीसग कुराकानी गरेकिछिन । जेठिले बन्दनालाइ मसग बिबाह भएको थाहा भइ भइ आएको आरोप लगाइन तर बन्दनाले भने आफुलाइ ढा”टे”र जेठिसग छुटेको १० १२ बर्ष भयो भनेर बिबाह गरेको बताइन । आफू दुई महिनाको गर्भवती छ्दा तपाईं आउनुभएको हो र मलाइ तपाइसग बिबाह भएको भन्ने कुरा थाहा नपाएको बताइन ।

फुलमायाले आफुले यहि दिन कुरेर बसेको बताइन । आफुले उक्त घरमा निकै नै या”त”ना अनि पी”डा सहेको उनी बताउछिन । आफू सुत्केरी हुदा समेत घर बनाउनको लागि माटो बोक्न लगाएको बताउछिन उनी । बन्दनासग पनि उनको हा”त”पा”त भएको रहेछ र आफुले त्यसै निहुमा मुसाको औषधि खाएर अस्पतालसमेत जानुपरेको उनी बताउछिन । क”ठै ब”रा ! तिनै श्रीमतीको दु”ख अनि पि”डाका कथाहरु लगभग एउटै छ्न ।

बन्दनाले एउटा नानी खे”र गएपछी फुलमायालाइ आउनु भन्न फोन गरेको तर फोन नउठाएको उनि बताउछिन । फुलमायालाइ सम्पतिको केही आशा नरहेको र श्रीमानलाई मा”रेर टुक्राटुक्रा पारेर तीन टुक्रा पार्यौ भने जति जति भाग पर्छ त्यति त्यति भाग बोक्ने बताइन । आफ्नो आबश्यकता परेको खण्डमा आफू त्यही आउने कुरा पनि फुलमायाले बताइन ।

बाकी हेर्नुस तलको भिडियोमा:-


Last Updated on: January 22nd, 2022 at 4:02 pm
१३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया