बुधबार ०४ जेठ २०७९

विदेश गएको श्रीमतीको यस्तो फोटो बाहिरिपछि श्रीमान चकित

आउनुश हेरै यो भिडियो जुन भर्खरै सार्बजनिक भएको छ ।

काठमाडौं । अभिनेत्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ रेखा थापाले दोस्रो विवाह गर्ने भएकी छिन् ।

रेखाले आगामी वैशाख महिनाभित्र विवाह गर्ने तयारी गरेको उनी निकटका आफन्तले जनाएका छन् । रेखाले अमेरिकामा बस्ने ठकुरी थरका व्यक्तिसँग विवाह गर्न लागेकी हुन् । उनीहरूले अदालतमा विवाह गर्ने तयारी गरेका छन् ।

रेखासँगको विवाहका लागि अमेरिकामा रहेका ठकुरी थरका व्यक्तिलाई रेखाकी दिदी तारा राणाले खोजी दिएकी हुन् ।

छविराज ओझासँग पहिलो विवाह गरेकी रेखाले केही वर्षको वैवाहिक जीवनपछि सम्बन्ध विच्छेद गरेकी थिइन् । छवि र रेखाले काठमाडौं जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गरेका थिए ।

सम्बन्ध विच्छेदपछि अभिनेत्री रेखा एक्लै बस्दै आएकी थिइन् । वैशाखपछि रेखा र ठकुरी थरका ती व्यक्तिसँगै बस्नेछन् ।

केही हप्ता अगाडि मात्रै गायक यम बरालले पनि विवाह गरेका थिए । यमले नेपाली कांग्रेसकी नेतृसँग विवाह गरेका थिए


Last Updated on: January 22nd, 2022 at 5:09 pm
१६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया