
हङकङको सपना देखेर आफैंले श्रीमानको विवाह अर्कैसंग गरिदिइन्, १८ लाख पनि दिइन् अहिले भयो यस्तो बिचल्ली (भिडियो हेर्नुस्)
PoonamMay 25, 2021 भिडियो, समाचार, समाज0
SUGGESTED NEWS
Mgid
Mgid
Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
काठमाडौ । हङकङको सपना देखेर एक महिलाले आफ्ना श्रीमानको अर्कै महिलासंग विवाह गरिदिइन् । श्रीमानले दिएको योजना अनुसार महिलाले अर्कै युवतीसंग विवाह भएको थियो । हङकङ जाने रहर उनीहरुलाई पनि थियो । त्यसैले महिलाले म संग विवाह गर्नुस् म तपाइहरुलाई हङकङ लैजान्छु भनेपछि श्रीमानको विवाह गरिदिएको बताएकी छन् ।
मोरङ पथरी शनिश्चरेकी महिलाले आफ्नो श्रीमानको विवाह अर्कै महिलासंग गरिदिएकी हुन् । अहिले ति महिला र उनका श्रीमान ठगिएको थाहा पाएपछि मिडियामा आएका छन् । यशोदा लिम्बुले श्रीमानको अर्कै महिलासंग विवाह गरिदिएकी हुन् । आफुले सौता हाल्ने भन्दा पनि हङकङको सपना देखेर आफन्तले नै दिएको योजना अनुसार विवाह गरेको बताइन् । आफन्तले नेपालको कानुन अनुसार सिन्दुर नै हाल्नुपर्छ भनेपछि श्रीमानको विवाह गराइदिएको बताइन् ।
हङकङ जानको लागि मण्डप बनाएर सिन्दुर लगाइदिए । कागजमा विवाह दर्ता पनि गरे । १० वर्ष अघि युवतीले आफ्नो नाता पर्ने युवतीसंग नै विवाह गरिदिएको बताइन् । त्यसपछि उनले कागज बनाउन र आफुहरुलाई हङकङ लैजान ३६ लाख रुपैया दिने सहमति भयो । कागजातका लागि आधा पैसा दिनु भनेर मागेपछि १८ लाख रुपैया दिएको बताइन् । जति पैसा लाग्छ त्यसको आधा पैसा कागज नगरी दिइन् ।
६ महिना देखि एक वर्ष समय लाग्छ भनेर उनले बताइन् । तर काम भएन उनले ३ वर्ष सम्म पर्खदा पनि हङकङ जान नपाएपछि समस्या पर्यो । उनलाई १८ लाख रुपैया दिँदा ऋण खोजेर दिएकी थिइन् अब साहुहरुले बारम्बार पैसा माग्न आए । तीन वर्षमा ति हङकङ लैजाने महिला नेपाल आइन् । त्यती बेला उनले हङकङवाट नेपाल आउन आउने जाने टिकट का टि देउ भने पछि म संग पैसा छैन टिकट का ट् न सक्दिन भनेपछि उनले वहाना बनाउन थालिन् । अहिले न उनीहरुले पैसा फिर्ता पाए न हङकङ जान पाए ।