
Home > भिडियो > लकडाउनमै मौका छोपेर टीका सानुले सुटुक्क को संग गरिन् बिवाह (हेर्नुस् भिडियो )
लकडाउनमै मौका छोपेर टीका सानुले सुटुक्क को संग गरिन् बिवाह (हेर्नुस् भिडियो )
PoonamMay 25, 2021 भिडियो, मनोरञ्जन, समाचार0
SUGGESTED NEWS
Mgid
Mgid
Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
टीका सानू लोक गायनको अमर नाम भैसकेको छ ।इन्द्रेणी कार्यक्रममा टीका सानुको प्रस्तुतिले जोकोहिलाई मन्त्रमुग्ध बनाउदै आएको कुरा सर्वबिधित नै छ ।पछिल्लो समय उनको चर्चा र उचाइका सफलताहरु पनि प्रसस्तै देखिन्छन् ।उनी बेलाबेला मिडियामा आइनै रहन्छिन् । सोलो र युगल गीतहरु भन्दा पनि दोहोरी गायनमा उनको धेरै चर्चा हुने गर्दछ ।
पछिल्लो समय आफ्नो गुरुसग देखिएको टीका सानुले आफ्नो गायन गुरुको ऋण चुक्ता गर्न भन्दै अभियान चलाइ रकम संकलन गरेर समेत दिएकि थिइन जुन दृश्य साचै भावुक थियो ।कृस्न कंडेलसगको उनको बिवाद जुन बिवाद त सानो थियो तर मिडियाले एकदमै अतिरन्जित गरेपछि अझ धेरै ले टीका सानुलाइ चिन्न बुझ्न र जान्न पाएका हुन् ।
अहिले टिकटमा टीका सानू बेहुलि भएर सजिएको भिडियो एकदमै भाइरल भैरहेको छ ।सबै हेर्नेहरुले टीका सानुले यहि लकडाउनमा सुटुक्क बिवाह गरिन पनि भने तर बास्तविकता त्यो हैन ।निश्चय पनि बेहुलिको पहिरन चहि लगाएकै हुन तर बिवाह नभई मिउजिक भिडियोको सुटिङका लागि ।विभिन्न संजालमा छापिएका समाचारहरु झुटा भएको र यो नितान्त सुटिङको भिडियो भएको सबै माझ जानकारी गराउदछौ ।