बुधबार ०४ जेठ २०७९

बिगत केही समय अगाडिको कुरा हो धनकुटा जिल्लाको सहारागाउँ निवासी सिताराम श्रेष्ठ नाम गरेका पुरुष र उनकि सितामाया श्रेष्ठ नाम गरेकि श्रीमतीका एकाएक बे”प”त्ता भएका थिए जुन घ’टनाले सबै गाउँलेहरुलाई अचम्ममा पारेको थियो । श्रीमानश्रीमती यसरी गायब हुदा गाउमा एकप्रकारको खुल्दुली पैदा भएको थियो । प्र’हरी निरन्तर श्रीमान श्रीमती दुबैजनाको खोजिमा थियो ।

तर यो घटना घटेको २४ दिनपछी प्र’हरिको निरन्तर खोजतलासपश्चात् सिताराम श्रेष्ठ प”क्रा”उ परेका छ्न र उनि प”क्रा”उ पर्नासाथ उनले आफ्नो श्रीमतीलाई मा”रे”को कुरा खुलाएका थिए र आफ्नो श्रीमतीको ला”स रहेको ठाउँ पनि खुलाएका थिए । प्र’हरी र गाउँले मिलेर सितारामकि श्रीमतिलाइ जङ्गल लगायत अन्य ठाउमा खोजी गरिरहेका थिए ।

तर घटना यस्तो भैदिएको छ कि यसले सबैको सा”तो उडाइदियो । सितारामले श्रीमतीको ला”छ रहेको ठाउँ देखाइदिएका थिए र उनको लाछ उनकै घरमा ६ फुट गहिरो खाल्डो खनेर गा”डि”ए”को अबस्थामा फे’ला परेको थियो । लाछ्को अबस्था एकदमै नाजुक थियो । २४ दिनपछी भेटीएको लाछ अब कस्तो अबस्थामा भेट्टिन्छ भनेर तपाईं अनुमान पनि लगाउन सक्नुहुन्छ, मृ”त”कको श”ब ना”ङ्गो अबस्थामा, माटोले ल”त”प”त र एकदमै हेर्न लायक अबस्थामा पनि नरहेको स्थानियले बताएका थिए ।

स्थानियबासिन्दाका अनुसार यो ह”त्या सितारामले नै गरेको बताएका छ्न तर सिताराम भने आफुले यो ह”त्या नगरेको बताउदै आएका छ्न । स्थानियबासिहरुले यस्तो घ”टना त धनकुटामा मात्र नभएर कहिकतैपनि नसुनेको बताएका छ्न । उनिहरुले ह”त्या”रा सितारामलाइ क”डा भन्दा क”डा स”जा”यको माग पनि गरेका छन । यसैक्रममा आज भने यसै घटनाबारे अर्को ड”र”ला”ग्दो र”ह”स्य बाहिरिएको छ ।

स्थानिय बासिन्दाका अनुसार सितामायालाई त्यहाँ गा’डे’को समयमा उनले भु”त बनेर तर्साएको बताउछ्न । रातको समयमा घरमा कोहि नभएको बेला ढोका एक्कासि आफैँ लागेको उक्त महिलाले बताइन । सितारामका बाबुआमाले भने आफुहरुलाइ यस बिषयमा केही थाहा नभएको बताउछ्न । ६ फुटको गहिरो खा”ल्डोमा २४ दिनपछी लाछ भेटियो तर घरकै बाआमालाइ समेत थाहा भएन कस्तो अ”च”म्म !

बाकी हेर्नुस तलको भिडियोमा


Last Updated on: January 28th, 2022 at 11:36 am
१६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया