बुधबार ०४ जेठ २०७९

पुर्बी रुकुम घर भएका दुई बा आमा उपचारको लागि भनेर घर छोडेर हिडेका थिए तर उनिहरु पछिल्लो दुइदिनदेखि सम्पर्कबिहि रहेका छ्न । ६९ बर्ष पुर्ण बहादुर बुढा नाम गरेका बुबा र ७१ बर्षिय स्याउन बुढा नाम गरेकी आमा बिगत दुइदिन देखि एकाएक बे”ख”ब”र भएको बताउदै उनका भतिज र एकजना छिमेकी उनिहरुको खोजिमा मिडियासामु आएका छ्न ।

पुर्ण बुढा मगर नाम गरेका बे”प”त्ता भएका बा आमाको भतिज र बिरपट्टा बुढा मगर नाम गरेको छिमेकी बुबाआमाको खोजी गर्दै मिडियासामु आएका छ्न । काठमाडौंमा जेठी छोरी रहेकोले उपचारको क्रममा आएका बुबाआमा कहाँ छ्न कस्तो अबस्थामा छ्न कुनै अ”त्तो”प”त्तो नै छैन ।

माघ महिनाको क”ठ्या”ङ”ग्री”ने जा”डोमा बृद्धअबस्थाका बुबाआमा आखिर कहाँ गए होलान त उनिहरु ? जेठि र कान्छी छोरी दुबैको मा केही दिन बसेर हिडेका बाबुआमा एकाएक सम्पर्कबिहिन हुदा यता परिवारजनलाइ भने यो कुरा एकदमै चि”न्ताको बिषय बनेको छ ।

भतिज नाता पर्ने बिरपट्टा मगर नाम गरेका पुरुष जो मिडियामा पनि आएका छ्न, उनैको घरबाट छोरिको घर जान्छु भनेर हिडेका बाआमा बिचबाटोदेखि नै ह”रा”ए”को बताउछ्न उनी । आफुलाइ बाबुआमाको एकदमै चि”न्ता भैरहेको बताउछ्न उनि । बाबुआमाको एक छोरा रहेको र उ पनि हाल वैदेशिक रोजगारीको क्रममा कतारमा रहेको उनी बताउछ्न ।


Last Updated on: January 28th, 2022 at 12:33 pm
५० पटक हेरिएको

तपाईको प्रतिक्रिया