बुधबार ०४ जेठ २०७९

पुलिसले से’ क्स डललाई युवतीको ला’श सम्झिएर अनुसन्धान गरेपछि…

पुलिसले से’ क्स डललाई युवतीको ला’श सम्झिएर अनुसन्धान गरेपछि…
सडक छेउमा एक युवतीको ला/श कप-डाले बे-रेको अवस्था’मा फा’लिएको सूचना पुलिसकहाँ पुग्यो । पुलिस घट’नास्थल पुग्यो । उक्त ठाँउ सील गरेर अनु’सन्धान सुरु भयो । ४ घण्टापछि बल्ल पुलिसले थाहा पायो, जसलाई उनीहरुले युवतीको ला-श सम्झेर – अनुन्धान गरिरहेका थिए त्यो युवतीको ला-श नभइ एक से -क्स ड-ल थियो ।

समाचारअनुसार घट’ना अस्ट्रेलियाको क्विन्सल्याण्डको हो । जहाँ पुलिसलाई कसैले ब्लांकेटमा बेरेर एक युवतीको श-व राजमार्गको छेउमा फ्याँ-किएको भन्दै सूचना दिएको थियो । अघिल्लो शुक्रबार बिहान ७ बजे आएको सूचनामा म्याकेको ब्रुस हाइवेको छेउमा ला-श फयाँ/किएको भनिएको थियो ।

घट-नास्थल सील गरि अनुस’न्धानकर्ताहरुले आसपासका झा-डीहरुमा प्रमाणहरुको खोजी गरे । घण्टौं पछि मात्र खु’लासा भयो – त्यहाँ कुनै ठूलो अप-राध भएकै थिएन । बोवेन पुलिसका सिनियर सार्जेन्ट क्रेग शेफर्डका अनुसार त्यो फ्याँ-किएको वस्तु कुनै युवतीको श-व नभइ से-क्स ड-ल हो भन्ने पत्ता लगाए।

अनुसन्धानकर्ताहरुले अब किन र कसरी त्यो से-क्स ड-ल त्यहाँ फ्याँ-कियो भन्ने अनुसन्धान गरिरहेका छन् ।

रगतमा कसरी बढ्छ कोलेस्ट्रोल, के गर्ने ? के नगर्ने ? जान्नुहोस्

रातो मासु, अण्डा, दूध, मदिरा आदिको प्रयोगले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने चिकित्सकहरूले बताएका छन् । शरीरमा कोलेस्ट्रोलको उचित व्यवस्थापन र स्वास्थ्य रहनका लागि सागसब्जी र हरियो तरकारी खान उपयुक्त हुन्छ । शाकाहारी पनि सबै प्रडक्ट राम्रो हुँदैनन् । दूधको धेरै प्रयोग गर्दा कोलेस्ट्रोलको मात्रा बढ्न सक्छ ।

मासुमा बोसोको मात्रा बढी हुने भएकाले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ। माछामा गुड कोलेस्ट्रोल हुने भएकाले यसको प्रयोगले त्यति असर गर्दैन। फ्राइ गरेको माछाले कोलेस्ट्रोल बढाउन सक्छ ।

अण्डा हप्तामा दुईसम्म खादा हुन्छ । अन्डाको सेतो भागमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ । मदिराले गुड कोलेस्ट्रोलको मात्रा घटाउँछ भन्ने भ्रम छ । मदिराले केही मात्रामा गुड कोलेस्ट्रोल घटाउँछ। मदिरामा बढी क्यालोरी हुन्छ ।

मदिराले ब्लडप्रेसर, डाइबिटिजलगायतका समस्या पनि निम्त्याउँछ । विशेषगरी बियरले ट्राइग्लिसेराइड्सको मात्रा बढाउँछ ।मधुमेहको समस्या भएका मानिसले खानामा नियन्त्रण त गर्छन् तर उनीहरूको शारीरिक स्ट्रक्चर कस्तो हुन्छ भने थोरै मात्र बोसोयुक्त खानेकुरा खाँदा पनि त्यसले नकारात्मक असर पार्छ।

मधुमेहको समस्या भएकालाई यसै पनि ब्याड कोलेस्ट्रोलको समस्या हुन्छ। थोरै मात्र पनि बोसोयुक्त खानाले ब्लकेज गर्ने गरी कोलेस्ट्रोल बढ्छ। त्यसैले मानिसले दैनिक कम्तीमा ३० मिनेट शारीरिक क्रियाकलाप गर्न आवश्यक हुन्छ।


Last Updated on: January 28th, 2022 at 1:54 pm
२३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया