बुधबार ०४ जेठ २०७९

प्रेमिले आ, ’त्म ह’ त्या गरेको २ महिना पछि प्रेमिकाले पनि गरिन आ, ’त्म ह’ त्या
जा’तीय वि’भेदका कारण द’लित समुदाय भित्र पनि कलिला मुनाहरु आ, ’त्म ह’ त्या गर्न बा’ध्य भएका छन ।पछिल्लो राजन सुनार र मिरा परियारको बिचको त’गारो जा’तीय विभेद भयो ।उनीहरुको चोखो मायाँमा जा’तीय वि’भेद मृ’त्यु बनेर आयो ।

प्रेमी राजन सुनारले आ, ’त्म ह’ त्या गरेको २ महिना नबित्दै उनकि प्रेमिका गलकोट नगरपालिका ३ बामियाकि मिरा परियारले पनि झु, ’न्डि ए र आ, ’त्म ह’ त्या गरेकि छिन ।प्रेम त्यो चिज हो जसले माया र मन बाहेक अरु केही देख्दैन त्यसैले भनिएको होला प्रेम अन्धो हुन्छ भनेर सङ्गै बाच्ने म’र्ने कसम माया प्रेममा सजिलै खाईन्छ :
तिमिलाई आफ्नो बनाउन नसके तिम्रो हुन नसके तिमिलाई नपाए म’र्छु भन्ने कुरालाई राजनले प्रमाणित गरेका थिए ।उनले आ, ’त्म ह’ त्या गर्दा सायद यो समाजले उसलाई बुद्दु दि’ माख नभएको केटा भन्यो होला हरेक दिन कसैको माया कसैको सम्झनामा म’र्नु भन्दा हरेक पल म’र्नु भन्दा एक पलमै म’र्छु भन्ने लाग्यो होला उसलाई ।

खै र’ गत सबैको रातो नै हुन्छ मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन भन्ने सायद शब्दमा मात्र हो किनकि आज अझै पनि हामो समाजमा जातिय स’मस्या यथावत् नै रहेको छ ।मान्छेको शरीर भन्दा पनि ठुलो यहाँ जात रैछ आफुलाइ सम्हाल्नु भगवान अर्को चोटि यो सृष्टि सिर्जना गर्दा कि त माया नबनाउनु कित जात ! यहाँ माया प्रेम कसैको जातले छु’ट्टिन्छ् कसैको धोका
कसैको परिवारको कारण , कसैको एकले अर्कालाई नबुझदा यस्तै धेरै कारण हुन्छ ।सायद राजन र मिराले सँगसँगै जिउने र म र्ने कसम खाएका थिए ।आफुले गरेको आफ्नो वाचा पुरा गरिन मिराले..आज धि’ क्कार्दै छ होला मिरा र राजनको आ’ त्मले जसले मान्छेलाई सानो ठुलो जात बनाइदियो !

धि’क्कार्दै छ होला उनिहरुको आ’त्मले त्यो समाजलाइ जुन समाज उनिहरुको प्रेमको बा’धक बन्यो धिक्कार्दै छ होला उनिहरुको आत्मले जसलाई उनिहरुको प्रेम र ज्यान भन्दा उनिहरुको जात ठुलो लाग्यो ।यो कस्तो रिति हो एउटा मान्छेले मान्छे सँग माया गर्न नपाउनु ? कसैले कसैलाई अँ’गालेर बाँच्न चाहन्छ भने उसलाई स्वतन्त्र भएर बाँच्ने अधिकार छ कि छैन ?

आफुले गरेको प्रेम सबैको बाधक बन्छ भने जि’उनुको के अर्थ बाबुआमा र समाजको घृ’णित भएर जिउनु भन्दा संसारै छोड्छु भन्यो होला राजनको आ’त्मले र उनले संसार त्या’गे ।सायद सराप्दै छ होला आज यो संसारलाई राजन सुनार र मिरा परियारको चोखो प्रेमले ।

गत नोभेम्बरमा गलकोट नगरपालिका वडा नं – ४ नुवाकोटमा घर नजिकै झु, ’न्डि ए को अवस्थामा फेला परेका राजान सुनार ( बेल ) को श’व फेला परको थियो उनले म’ र्नु भन्दा केहि समय अगाडी रातिको १२ बजे “तिमिलाई पाएको भए त कलम नै रोकिन्थ्यो कहानी सकिन्थ्यो

तिमिलाई गु’माएर त कथा बन्दै छ शब्द यथावत् कोरिदै छ”

उनको मृ’त्यु भएको २ महिना नबित्दै उनकि प्रेमिका भनिएकि गलकोट नगरपालिका ३ बामियाकि मिरा परियारले पनि झु. ’न्डि ए र आ, ’त्म ह’ त्या गरेकि छिन ।उनले पनि आफ्नो टिकटकमा “तिमी पो फर्केर आउन सक्दैनौं म त तिमी सँग आउन सक्छु नि प्यारा” भनेर लेख्दै आफ्ना मृ’त प्रेमिको नाम लिँदै स्टाटस लेखेर झु, ’न्डि ए र आ, ’त्म ह’ त्या गरेकि छिन ।


Last Updated on: January 28th, 2022 at 5:14 pm
१५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया