शुक्रबार ०५ आश्विन २०८०

जेठ ४ गते बारामा मृतअवस्थामा फेला परेका एकै परिवारका दुई बालकको ह’ ‘त्या मृतक बालकहरुकि आमका प्रेमीले गरेको रहस्य खुलेको छ । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ रङगपुर स्थित निर्माणधीन मदर्शा परिसरमा जेठ ४ गते , स्थानीय अब्दुल गफारका छोराहरु ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अमीन अन्सारीको ह’ ‘त्या गरिएको अवस्थामा शव भेटिएको थियो । ती दुवै बालकको ज्यान सोही गाउँका २५ वर्षीय फरमुल्लाह अन्सारीले आफ्नो र मृतक बालककी आमा बीच अ’नैति’क प्रेम सम्बन्धको पोल खुल्ने डरले गरेको रहस्य खुलासा भएको हो ।

ती दुवै बालकको ह’ ‘त्या गरिएको अवस्थामा शव फेला परेको दिन नै जेठ ४ गते प्रहरीले घटनामा संलग्न रहेको आशंकामा फरमुल्लाहलाई नियन्त्रणमा लिएको थियो । फरमुल्लाहलाई नियन्त्रणमा लिएपछि पनि प्रहरीले अनुसन्धानका क्रममा करिब ५० जना व्याक्तिसँग सोधपुछ गरेको थियो । अनुसन्धानका क्रममा फरमुल्लाहले मृतक बालकका आमा मीना खातुनसँगको आफनो अ’नैति’क प्रेम सम्बन्धको पोल खुल्ने डरले जेठ ३ गते बेलुकी साढे ७ बज तिर दुवै बालकलाई ललाइ फकाइ गाउँकै मदरशामा लगेर यस्तो गरेको पुष्टि भएको प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए ।

SUGGESTED NEWS
Mgid
Mgid

What If Covid-19 Hit Disney?
Zestradar

6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar

7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar

10 Visually Stunning Sci-Fi TV Shows To Binge Watch In 2020
Zestradar

मृतक बालकका बुबा अब्दुल गफार बैदेशिक रोजगारीका शीलशीलामा तीन वर्षदेखि कतारमा छन् । घरमा ती दुवै बालक, एक दिदी, एक बहिनी र आमा मीना गरी पाँच जनमा मात्रै बस्दै आएका थिए ।मीनाका पति विदेशमा रहेको अवस्थामा नातामा देवर पर्ने अभियुक्त फरमुल्लाहले मीनासँग अ’नैति’क स’म्बन्ध राखेको र छोराहरुलाई छाडी दुई छोरीहरुलाई मात्र लिएर भारतमा गएर बस्न द’बाब दिँदै आएका थिए । तर मीनाले भने छोराहरुलाई छोडेर फरमुल्लाहसँग भारत गएर बस्न मानेकी थिइनन् । त्यसपछि मिनालाई फरमुल्लाहले बदला लिन् ध’म्की दिएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

यसै क्रममा मीनाका ती दुवै छाराले आफ्नी आमा र फरमुल्लाह बीचको अ’नै’ति’क स’म्बन्धका बारेमा पनि थाहा पइसकेका थिए ।दुवै बालककले ईद पर्वमा बाबु कतारबाट आएपछि सबै कुरा भनिदिने ध’म्की पनि दिएका थिए । यसका साथै फरमुल्लाहले मृतक बालककी आमा मीनासँग केही रकम ऋण लिएर फिर्ता पनि गरेका थिएनन् । दुवै बालकका कारण मीना घर छाडेर भारतमा आफुसँगै जान नमानेको र मीनासँगको अ’नै’ति’क स’म्बन्धको पोल पनि खुल्ने डर भएपछि फरमुल्लाहले आफ्नो प्रेममा बाधक बनेको भन्दै ती दुवै बालकको ह’ ‘त्या गर्ने सोच बनाएका थिए ।

जेठ ३ गते मीना, माइतीमा एक आफन्तको निधन भएको खबर पाएर जितपुर टेढास्थित माइतीमा गएकी थिइन् । त्यही मौका छो’पेर जेठ ३ गते बेलुकी साढे ७ बजे फरमुल्लाहले घरबाट ती दुवै बालकलाई बेलाएर मदरशामा लगेर ह’ ‘त्या गरेको अनुसन्धानका क्रममा खुलेको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए । जेठ ३ गते बेलुकी दुवै बालकको ह’ ‘त्या गरेपछि घर छाडेर फ’रार भएका फरमुल्लाहलाई जेठ ४ गते नै प्रहरीले घटनामा सं’लग्न रहेको आ’शंकामा नियन्त्रणमा लिएको थियो ।

फरमुल्लाहलाई नियन्त्रणमा लिएको ५ दिनमा गरिएको अनुसन्धानका क्रममा अभियुक्त आफैँले घटना घटाएको स्वीकार गरेपछि आइतवार प्रहरीले अभियुक्तलाई र घटना विवरण सार्वजनिक गरेको हो ।मङगलवार बिहान बाख्रा चराउन गएका गाँउका बालकहरुले मदरशा परिसरमा दुई बालकको शव देखेपछि गाँउलेहरुलाई खबर गरेको वडाध्यक्ष मियाले बताए । मृतक दुवै बालकको शव पोष्टमार्टमका लागि कलैयास्थित जिल्ला अस्पतालमा राखिएको छ । अन्नपूर्ण पोष्टमा यो खबर छ ।


Last Updated on: May 25th, 2021 at 6:44 pm
५३० पटक हेरिएको

तपाईको प्रतिक्रिया