
बर्दियाको गेरुवा गाउँपालिका वाडा नं १ मा हात्तीको आक्र”मणबाट आमा छोरीको मृ”त्यु भएको छ। बर्दिया जिल्लाको गेरुवा गाउँपालिका वडा नं १ सरखोल फचकपुर बस्ने बर्ष ३७ की चन्द्रा बिक र निजको छोरी बर्ष ३ की दिपिका बिक आफ्नो घरमा बसी रहेको अवस्थामा बर्दिया राष्ट्रिय निकु’ञ्जबाट दुई वटा जं”गली हा”त्ती आई दुबै जनालाई आ”क्रमण गरेको हो।
आफ्नो सु’डमा उठाई घरबाट अन्दाजी ३० मिटर टाढा लगी छोडेकोमा आमा चन्द्रा बि.क. को घट”नास्थलमै मृ”त्यू भएको र छोरी दिपिका बिक सक्त घा’ईते अवस्थामा रहेकोले उपचारको लागी नेपालगंज मेडिकल कलेज नेपालगंज लगिएकोमा मंगलबार उपचारकै क्रममा मृ”त्यू भएको हो। बिगतका दिनहरुमा समेत यस्ता घटना भईसकेको तर सरकारले नहेरेको स्थानियहरु बताउँछन ।
बर्दिया निकु”न्ज नजिकै भएको कारणले घटना पटम पटक घटिरहेको गाउँलेहरुको भनाई छ । सरकारले कि हा”त्तीलाई हटाउनु प’र्यो यो ठाउँ बाट, कि त हामिलाई ह’टाउनु प’र्यो, हामि पनि यो देशको नागरिक हौ । रुदै यसरी सुनाए आफ्नो बि”लौला । हेर्नुस,जं”गली हा”त्तीको आ”तङ्क, हेर्नुस भिडियो-