मंगलबार १६ आश्विन २०८०

काठमाडौं – तपाई हामीले देखेको तथा भोगेको कुरा हो विवाहपछि महिलाको शरीरमा धेरै परिवर्तन आउँछ । पारिवारिक व्यस्तताका कारण उनीहरुलाई आफ्नो शरीरलाई ध्यान दिन सक्दैनन् । जसले गर्दा उनीहरुको शरीरमा परिवर्तन आउँछन् । उनीहरुको बोली चाली देखि हरेक कुरामा परिवर्तन आउँछ । पुरै जिन्दगी बदलिन्छ र यो समायोजन गर्न अलि समय पनि लाग्छ ।

PROMOTED CONTENT
Mgid
Mgid

Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

बिबाह बारे धेरैलाई थाहा छ । पुरुष र स्त्रीबिचको सम्बन्ध गास्नु नै खासमा बिबाह हो । उमेर पुगेपछी बिबाह गरी परिवार बनाउने धेरैको सोच हुन्छ । बिबाह गर्नुअघि पुरुष र स्त्री दुबैले एक अर्कालाई मनपराएर नै बिबाह गर्ने गर्छन । यदि तपाई पनि बिबाह गर्ने सोचमा हुनुहुन्छ भने केहि कुराहरु जान्नु जरुरी छ । खासमा पुरुष मित्रहरु कुनै स्लिम स्त्रीलाई मन पारेर विहे गर्ने सोचमा हुनुहुन्छ भने एउटा कुरामा सम्झौता गर्नैपर्छ

तपाइले बिबाह गनए लागेको स्लिम स्त्री बिबाह पछी स्लिम नै रहन्छ भन्ने हुदैन । कुनेपनि स्त्रीको बिबाह पछि शरिर मोटो र भद्दा हुदै जान्छ । यसबारे अमेरीकामा एक अनुसन्धान गरिएको थियो । उक्त अनुसन्धानमा विहेपछि महिलाहरु मोटाउने र सम्बन्ध विच्छेदप्रति पुरुषहरु मोटाउने तथ्य पत्ता लागेको छ । विहेपछि महिलाहरुले पतिको परिवारको बढि सेवा गर्नुपर्ने हुन्छ ।

खासमा महिलाहरु बिहेपछी ढि आत्मविश्वासी बन्ने र आफ्नो जिउडाल र सुन्दरताको मामिलालाई कम मात्र महत्व दिने गरेको पाइएको छ । जसले गर्दा महिलाहरु बिहेपछी मोटो हुदै जान्छन् । ओहायो विश्वविद्यालयमा गरिएको उक्त अनुसंधानमा पुरुषहरु भने विहेपछि दुब्लाउने र डिभोर्सपछि मोटाउने गरेको पाइएको छ । रुषहरुले बिबाहपछी मानसिक मात्र होइन शारीरिक रुपमै बढि उर्जा खर्च गर्नुपर्ने हुन्छ । बिहेपछी पुरुषहरु महिलाको भर गर्ने हुन्छन् भने डिभोर्स पछि एक्लो हुदा मोटाउछन् ।
साथै उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छ ।

उनीहरुको शरीर एकदमै मोटाउने तथा हिप एकदमै बढ्छ । आखिर बिहेपछि किन यस्तो हुन्छ त रु उनीहरुको नितम्ब किन फुल्छ ? एक सर्वेले के कुराले महिलाको शारीरिक स्वरूपमा परिवर्तन आउँछ ? यसको खोजी गरेको छ ।युनिभर्सिटी अफ लिड्सका सोधकर्ताले गरेको अध्ययन अनुसार महिलाको हिपमा आउने परिवर्तनको कारण खोजिएको छ । यो सर्वेका लागि महिलाहरुको हिपको सबै भन्दा ठुलो भाग र कमरको सबै भन्दा पातलो भागको नाप लिइयो ।

यसबाट के पत्ता लाग्यो भने जुन केटीहरुले एकदिनमै पटक पटक यौ ‘न स’म्ब’न्ध राखे उनीहरुको हिपको आकार अरु महिलाको भन्दा ठूलो थियो ।यो पनि थाहा भयो कि जुन महिलाको कम्मर पातलो हुन्छ उनी \हरु बच्चालाई सजिलै जन्म दिन सक्छन् । जसको हिप ठूलो छ उनिहरुलाई गर्भवती हुँदा खासै समस्या नहुने बताइएको थियो ।बिहेपछि महिलाहरु धेरै मोटाउनुको कारण पनि पत्ता लागेको छ । विभिन्न अध्यययनले विवाहपछि महिलाहरु मोटाउनुको कारण पत्ता लागेको हने ।

१. अनिन्द्राःबिहेपछि धेरैजसो महिलाहरूको सुत्ने समय र दैनिकी बद्लिन्छ । थपिएको जिम्वेबारी बहन गर्दा गर्दै सुत्नको लागि पर्याप्त समयको अभावमा धेरैपटक अनिदो बस्नु पर्ने हुनसक्छ । कम्तिमा ७ घण्टा नसुत्नुको कारणले महिलाहरूको तौल बढ्ने गर्दछ ।२. हर्मोनको परिवर्तन:बिहेपछि परिवर्तन हुने जिवनशैली तथा चाहानाका कारण महिलाहरूको शरिरमा हर्मोन तिब्र रुपमा परिवर्तन गराउँछ,जुन तौल बढाउन जिम्मेवार छ ।

३. उमेरको असरःविभिन्न अनुसन्धानका अनुशार बिहेपछि बढ्दो उमेरसँगै महिलाहरूको मेटाबोलिजमको दर कम हुदै जान्छ । जस कारण शरिरमा भएको बोसोको घट्ने प्रकिया कम हुन्छ र तौल बढ्छ ।४. सामाजिक दबाब कम हुनुःमहिलाको लागि बिहे अघि राम्रो देखिन तथा राम्रो पती पाउनका लागि आफ्नो शरिरको फिटनेसलाई विशेष ध्यान दिएका हुन्छन । तर बिहे पछि यो दबाब कम हुन्छ , जसकारण महिलाहरु आफ्नो फिटनेसमा ध्यान दिदैनन् र तौल बढ्न जान्छ ।

५. धेरै टिभी हेर्नुःप्रायजसो बिहे पछि हाम्रो समाजमा श्रीमान कामका लागि बाहिर जान्छन भने श्रीमती गृहणीको रुपमा घरमै बस्ने प्रचलन रहेको छ। दिउसोको खाली समयमा टेलिभिजन हेर्नु उनीहरुको सामान्य दैनिकी कुरा हो । जसबाट उनीहरुको शरिर शारिरिक रुपले निष्क्रिय रहने हुदाँ मोटोपन बढ्छ ।६. टेन्सन बढ्नुःबिहेपछि धेरैजसो महिलाहरुलाई नयाँ वातावरणमा घुलमिल गर्न असहज हुन्छ । यसले त’नाब बढ्छ र साथसाथै तौल पनि ।

७. गर्भवती अवस्थाःसामान्यतया बिहे भएको १-२ बर्षपछि धेरैजसो जोडीहरु सन्तान जन्माउने गर्दछन। महिला गर्भवती हुँदा आउने हर्मोनको परिवर्तन तथा चुस्त पोषणको कारणले मोटोपन बढ्ने गर्दछ।८.

लापरवाहीःबिहेअघि महिलाहरु आफ्नो खानपिनलाई नियन्त्रणमा राखेका हुन्छन। तर बिहेपछि जिवनशैलीको कारण खानपिनमा खासै ध्यान दिन पाउदैन्न । त्यसैले तौल बढ्छ ।

९. खानपिनमा परिवर्तनःबिहेपछि पतिको घरमा जस्तो खाना हुन्छ त्यस्तै खाना खानुपर्छ, धेरैजसोले ज्यादा फ्याट र मसलादार खाना खाने गर्दछन , यसले तौल बढाउँछ।१०. प्राथमिकतामा परिवर्तनःबिहेपछि पति र घरपरिवार अनुशारको रुटीन बन्नेगर्दछ । यसकारण महिलाहरु आफ्नो ध्यान राख्ने मौका पाउदैन्न र तौल बढ्छ ।


Last Updated on: May 26th, 2021 at 1:07 am
८७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया