
माईत जान्छु भनेर निस्केकी युवतीले गरिन २ सन्तान सहित आ,त्मह,त्या
May 26, 2021 4
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
प्यूठानमा छोराछोरी र आमा जंगलमा झु’ण्डिएको अवस्थामा भेटिएका छन् । प्यूठान नगरपालिका वडा नम्वर १ स्थित चेरनेटा नजिकको जंगलमा तीन जना रुखमा झु’ण्डिएको अवस्थामा फे’ला परेको प्र’हरीले जनाएको छ । मृ’तक प्यूठान नगरपालिका वडा नम्वर २ चितिखोलाकी २६ वर्षीया गायत्री सुनार, उनको २ वर्षको छोरा र ५ वर्षको छोरी रहेको खुलेको छ ।
हिजो साँझ घरबाट माइत जान हिडेको गायत्रीका ससुरा गिरबहादुर सुनारले बताउनुभयो । गायत्रीको माइत स्वर्गद्वारी नगरपालकिा वडा नम्वर ८ हदचौर पर्दछ । श्रीमान प्रकाश सुनार रोजगारकिो शलिशलिामा भारतमा रहेको बताईएको छ । श’व पो’ष्ट मार्टमका लागि प्यूठान अस्पतालमा लगिएको छ । घ’टनाको थप अनुस,न्धान भइरहेको प्र’हरी निरिक्षण देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।
यस्तै ,नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी ओलीप्रति सहानुभुती ब्यक्त गरेका छन् । संसद भंग गर्ने ओलीको निर्णय पछि उत्पन्न परिस्थितीलाई लिएर उनले सहानुभुती जनाएका हुन् । नेता पोखरेलले ओलीलाई काँग्रेस नेता स्व गिरिजाप्रसाद कोइरालासँग तुलना गरेका छन् । विगतमा गिरिजाप्रसाद कोइरालाको खोजी भएजस्तो भविष्यमा केपी ओलीको खोजी गर्नुपर्ने अवस्था आउने मुख्यमन्त्री पोखरेलको तर्क छ ।
सामाजिक सञ्जाल फेसवुकमा लामो स्टाटस लेख्दै नउले केपी ओलीविरु,द्ध पार्टीभित्र र बाहिरबाट घेराबन्दी र वि,रोध भइरहे पनि भोलि केपी ओलीको खोजी हुने पोखरेलको तर्क छ । राष्ट्रिय राजनीति तरल भएपछि केही दिनयता काठमाडौंमा रहेका मुख्यमन्त्री पोखरेलले ओलीलाई गिरिजासँग तुलना गर्दै सामाजिक सञ्जालमा यस्तो स्टाटस लेखेका छन् –
अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा पार्टीभित्र र बाहिरका शक्तिहरु जसरी एक ठाउँ उभिएका छन् । त्यसले विकल्प र समाधान दिने अपेक्षा र विश्वास आम मानिसको छैन । बरु प्रमुख नेताहरुको बढ्दो घेराबन्दीले उहाँप्रति नै सर्वसाधारणको सहानुभूति बढ्दो छ । आम मानिसहरुले अहिलेको विवादलाई कुर्सीको लुछाचुँडीका रुपमा मात्र बुझिरहेका छन् । गोर्खा डेलिमा लेखिएको छ ।
अनि यसवाट अत्तालिएका प्रतिपक्षीहरु विरोधका नाममा प्रणालीलाई नै कमजोर बनाउन उद्दत देखिएका छन् । दलीय अनुशासन र संसदीय प्रणालीका विरुद्धको कदमले अन्ततः व्यवस्थालाई नै कमजोर बनाउने निश्चित छ । त्यस्तो अवस्थामा विगतमा गिरिजाको खोजी भएजस्तै भविष्यमा उत्पन्न हुने संकटको समाधानका लागि केपी शर्मा ओलीको खोजी गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । तसर्थ, समयमै आफ्नै इतिहासबाट शिक्षा लेउ र सही बाटोमा अघि बढौं ।