
दुई दिन देखि चुलो बलेको छैन: ७ महिनाको गर्भवती रुदै भन्छिन् ‘खाना नपाए पेटको बच्चा म र्छ, म पनि बाँच्दिन होला’ (भिडियो हेर्नुस्)
PoonamMay 26, 2021 भिडियो, समाचार, समाज0
SUGGESTED NEWS
Mgid
Mgid
Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
काठमाडौ । महामारीका समयमा दैनिक ज्यादारी गरेर खानेहरुको वि जो ग भएको छ । सामाजिक सजालमा अहिले एक जोडीको भिडियो सार्वजनिक भएको छ । जहाँ युवती गर्भवती छन् । उनले दुई दिन देखि खान नपाएको बताउँछिन् । भिडियोमा उनका पति पनि संगै छन् । अस्ती दुई दिन भोकै बस्यौं कुनै उपाय छैन गर्भवती श्रीमतीलाई कसरी जोगाउने ? उनी निकै चि न्ति त देखिन्छन् ।
गर्भवती युवती भन्छिन्, निकै पेट दु खे को छ , अलिकति पैसा भए खानेकुरा किन्न हुन्थ्यो । अहिले त यस्तो अवस्था छ सन्तान जन्मिएपछि कसरी हुर्काउने होला ? निकै चिन्ता लागेको छ । ग र्भवती अ वस्थामा पोशिलो खानेकुरा खानुपर्ने अवस्थामा उनले दुई छाक खाना पनि खान पाएकी छैनन् । उनीहरु दैनिक ज्या लादारी गरेर भो क मे टाउने परिवार हो ।
भएको दिन एक छाक खाना बनाउँछौं दुई जनाले बाँडे र खान्छौं । अहिले सम्म कोठामा भएको खानेकुरा सकियो । दुई दिन देखि केही खान पाएका छैनौं त्यही भएर तपाईहरुलाई बोलाएका हौं, हामी अब कसरी बाँच्ने होला ? उनले रुँदै भने । भदौको दोस्रो साता सुत्केरी हुने मिति डाक्टरले दिएको छ
७ महिनाको गर्भवती श्रीमतीलाई पेटभरी खान पनि दिन नसक्दा श्रीमान निकै चिन्तित छन् । कम्तिमा लकडाउन नभए काम गरेर भएपनि कमाएर श्रीमतीलाई खुवाउँथे । काम गर्न पाएको छैन । घर बनाउने ठाउँमा मिस्त्रीको काम गर्ने श्रीमान अहिलो लकडाउनका कारण काम बन्द भएका कारण उनीहरुको आ म्दानी रो किएको उनको भनाई छ ।