
पछिल्लो समय सबैको प्यारी चर्चित नेपालकी छोरी सदिच्छा भनेर सायद तीन करोडमा कमैले नचिन्ला बाकी सबैले साहसी चेली भनेर उपनाम दिन्छन् ! उहाँ आफ्नो भविस्य संगै बुवा आमाको सपना पुरा गर्न पढाइको लागि अमेरिका पुगेकी उनी एकासी दाइको घ’टना सुने पछि आत्तिएर खास भएको के होत भनेर बुझ्न नेपाल निस्केकी उनी अन्त दाइको ह”त्या गरि मा’रिएको भन्ने संका पाए पछि !
प्रहरी प्र’शासन संग एक्लै फेस्बुक लाइभ गरेर मेरो दाइले न्याय पाउनु पर्छ भन्दै बुलन्द आवाज निकाले पछि नेपालका धेरै अभियानता पत्रकार हरुले साथ दिएका थिए ! त्यस पछि केही सम्झौता अनुसार उहाको बुलन्द लाई कम गर्दै फेरि पढाइ पूरा गर्न अमेरिका पुगेकी उनी पढाई संगै समाजसेवामा पनि रुचि राखेकी छिन केही समय हाम्रो टिम नेपाल लाई पचास हजार सहयोग गरेको उनी अहिले दमक हस्पिटल लाई पनि २० हजार सहयोग गरेका छन!
दमकको कोभिड उपचार केन्द्रमा दाताहरुबाट आवश्यक उपकरणहरु सहयोगदमक/दमक अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रमा विभिन्न संघ संस्था तथा सहयोगी दाताहरुबाट अति आवश्यकीय उपकरणहरु धमाधम उप लब्ध हुने क्रम जारी छ ।
होटल व्यवसायी संघ दमकले हिजो ( सोमबार) संस्थागत रुपमा सो केन्द्रमा आइसियु बेड सञ्चालनका लागि आव श्यक पर्ने एक थान एयर कन्डिसनर ( एसी) मेसिन हस्ता न्तरण गरे लगत्तै आज स्वतन्त्र राष्ट्रिय अभियान दमक कमिटीले पनि बिरामी ओसारपसार गर्न उपयोगी ट्रली हस्तान्तरण गरेको छ ।
होटल व्यवसायी संघ दमकका कार्यवहाक अध्यक्ष सुधिर प्रधान र सचिव मदन ढकालले कोभिड उपचार केन्द्रकी संयोजक समेत रहेकी नगरपालिकाकी उ’पप्रमुख गीता अधिकारी र कोभिड अस्पताल व्य’वस्थापन फोकल पर्सन देवी दंगाललाई सो एसी मेसिन हस्तान्तरण गरेका थिए । त्यसैगरी स्वतन्त्र राष्ट्रिय अभियान नेपाल दमक नगर कमि टीका तर्फबाट संयोजक दिपेन्द्र पौडेल।
सहसंयोजकअम्बि का खुलाल र वडा नं ५ का संयोजक सुजन थपलियाले ट्रली हस्तान्तरण गरेका हुन । स्वतन्त्र राष्ट्रिय अभियान नेपालले दमक, उर्लाबारी गौरादह लगायतका ठाउँबाठ विभिन्न देशमा पुगेका नेपालीहरुको सहयोगमा ८५ हजार रुपैयाँ बराबरको सो सामग्री प्रदान गरेको हो । गौरादह–४ स्कुलचौन घर भई हाल मलेसियामा व्यवसाय संचालन गर्दै आएका जोरबारु एनआरएन क्षेत्रीय उपाध्यक्ष हरि बस्नेतले ३०,०००,उर्लाबारी–५ घर भई हाल अमेरिकामा अध्ययनरतसदिक्षा बास्तोलाले २००००दमक–८ घर भई फ्रान्समा कार्यरत सन्देश गजमेरबाट रु.५,५५५ सहित विभिन्न एक दर्जनबढी सहयोगी दाताहरुबाटसंकलि त रकमबाट सो सहयोग प्रदान गरिएको हो ।
यस अघि दमक २ घर भई हाल कतारमा बस्दै आएकी सर्मिला धिमालले सो उपचार केन्द्रमा आवश्यक दुई थान अक्सिजन सिलिण्डर प्रदान गरेकी थिइन । सो बकेन्द्रमा विभिन्न दाताहरुले आवश्यकीय उपकरणहरुको सहयोग गरिरहेका छन भने लायन्स क्लब माउण्ट एभरेष्ट दमकले बिरामीहरुका लागि खानाको बन्दोबस्ती गरिरहेको छ ।