शुक्रबार ०५ आश्विन २०८०

काठमाडौ । बाँकेको कोहलपुरमा आफ्नै बाबुले छोराको ह त्या गरेका छन । बुधबार साझ तिर कोहलपुर नगरपालिका वडा नं १२ चपरगौडीमा आफ्नै धा रि लो बस्तुले घटना गराएका हुन् । साझ ९ बजेको समयमा बाबू छोराको बिचमा बिबाद हुदा अन्दाजी ५० बर्षिय बुबा ठाकुर प्रसाद वलिले अन्दाजी १८ बर्षिय छोरा पोषण वलिको ज्यान लिएको प्रहरीले जनाएको छ ।

घटनामा प्रयोग भएको खु र्पा प्रहरीले वरामद गरेको छ । गम्भिर चो ट लागेका वलिलाई उपचारको लागी भेरी अञ्चल अस्पताल नेपालगन्जमा पुर्याइए पनि पुर्याएको केही समयमा नै अस्पतालले मृ त घोषणा गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिए ।

पोषणका वुवालाई प्रहरीले पक्राउ गरिसकेको छ । साथै उक्त घटनामा प्रयोग गरिएको खु र्पा लाई प्रहरीले बरामद गरिसकेको जनाएको छ ।
नुहाउन बाथरुम छिरेको अवस्थामा छोरालाई प्र हा र भएको हुनसक्ने घटनाको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटना बारे बिस्तृत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

SUGGESTED NEWS
Mgid
Mgid

Drink 1 Cup Of This Before Bed – Drop 3 Pants Sizes Fast
Ketoadvanced

The Transformation Of Chrissy Metz From Toddler To 40
Limelight Media

Melania Trump Has Served Up Some Undeniably Chic Outfits
Limelight Media

7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar
यो अर्को समाचार, महामारी जताततै निराशा उत्पन्न गरिरहेको समयमा म्याग्दीको नयाँ पर्यटकीय स्थल लभ्लीहिलमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गरिएको छ ।

जिल्लाको बेनी नगरपालिका–२ खबराको लभ्लीहिल (मायालु डाँडो)मा म्याग्दी ऊर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय सीप र प्रविधिको प्रयोग गरी हावाबाट बिजुली निकालिएको हो ।

काठ, जस्तापाता, पाइप र धागोजस्ता स्थानीय सामग्रीबाट भर्टिकल टर्वाइन जडान गरी ४ वटा बल्ब बल्ने क्षमताको बिजुली प्लान्ट निर्माण भएको हो । म्याग्दी ऊर्जा प्रविधि केन्द्रका प्रमुख दुर्गा श्रेष्ठ करिब तीन महिनाको अनवरत प्रयासपछि स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गर्न सफल भएका हुन् ।


Last Updated on: May 27th, 2021 at 10:51 am
७१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया