
बालिका हराएको सुचना कृपया सेयर गरीदिनु होला। औसधि किन्न बजार जान्छु भनेर हिडेकी तर बेलुका सम्म पनि घर नफर्किएकोले देख्नु हुने महानुभावले नजिकैको प्रहरी कार्यलयमा सम्पर्क गरिदिनु हुन विनम्र अनुरोध गर्दछौ।
May 26, 2021 28
20
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
कचनकबल 2 निवासी सदिकक्षा पौडेल औसधि किन्न बगान बजार जान्छु भनेर बिहान 10 बजे घरबाट हिडेकी तर बेलुका सम्म पनि घर नफर्किएकोले देख्नु हुने महानुभावले नजिकैको प्रहरी कार्यलयमा सम्पर्क गरिदिनु हुन विनम्र अनुरोध गर्दछौ।
हजुरले गरेको 1 share ले हराएको मान्छे भेटिन सक्छ।
May be an image of 2 people and people standingMay be an image of 2 people and people standing
काठमाडौं । नि’षेधाज्ञामा अनावश्यक आवतजावत घटाउन सरकारले उपत्यकाका तीन जिल्लामा सरकारी सवारी साधन चलाउने समय पनि तोकेको छ । स्वास्थ्य मन्त्रालयले हालसम्मको नि’षेधाज्ञाको अवधिमा केवल ६० प्रतिशत मात्रा आवागमन रोकिएको निष्कर्ष निकालेपछि अध्यादेशमा टेकेर नि’षेधाज्ञाको प्रावधानलाई थप कसिलो बनाउन लागिएको हो ।
मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सरकारी गाडीलाई दिउँसो सञ्चालन गर्न नदिने निर्णय गरेको हो । नयाँ निर्णयसँगै अब सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउनेछन् ।
त्यसैगरी कोरोना भाइरसको सं’क्रमण अहिले वि`श्वकै सबैभन्दा ठूलो चि’न्ता`को विषय बनेको छ ।लगातार बढ्दै गएको सं’क्रमणका कारण देशका हरेक कुरामा प्रभाव पार्न थालेको छ ।यो भाइ`रसले विशेष गरेर स्वास्थ`लाई गहिरो रुपमा असर पुऱ्याइ`रहेको छ ।
नेपालमा समेत सं’क्र`मण फैलने क्रममा तिब्रता आएको छ ।नेपालका कतिपय अस्प`तालहरुमा बेड खाली नभएका समा`चारहरु सार्व`जनिक भैरहेका छन् भने अक्सी`जनको अभावका कारण बिस्तारै मृ`त्युदर समेत बढ्न थालेको छ ।सं’क्रमणका कारण मृ’त्युको तथ्यांक पनि बढ्न थालेको छ ।विभिन्न स्थान`हरुमा सं’क्रमण पुष्टिको बारेमा कोरोना वरीक्षण पनि हुन सकि`रहेको छैन ।
यस्तै अवस्थालाई ध्यान दिँदै डाक्टरले मानिस`हरुलाई उनीहरुको स्वास्थ्यको बारेमा थाहा पाउनका लागि ६ मिनेटको वाक टेस्ट गर्ने सल्लाह दिएको छ ।विशे`षज्ञका अनुसार यस प्रकारको उपाय`बाट आफ्नो स्वास्थ्य र श`रीरमा अक्सी`जनको स्थितिको बारेमा सजिलै थाहा पाउन सकिन्छ ।