
काठमाण्डौ
निशब्द छौ। हार्दिक श्र’द्धाञ्जली शो’काकुल परिवारमा गहिरो समवेदना पुर्चौँडी नगरपालिका ९ तल्लादेही सङौडा बसोबास गर्ने करबिर भण्डारी जि को हाल बिरानो मुलुक मलेसियामा २०७८/०२/११ गते बिहान असमायिक नि’धन भएको खबरले परिवार सोकाकुल बनेको छ । हजुरको आत्माले बैकुण्ठमा बास पाओस ! -नवीन बोहरा ले फेसबुक मार्फत लेखेको स्टाटस
यो पनि काठमाडौ । कोरोना संकटका बेला निम्न आय भएका डेरावालहरुलाई बन्दाबन्दी अवधिभर ५० प्रतिशत घरबहाल मिनाहा गर्न माग गरिएको छ ।
घरबहाल सरोकार महासंघका अध्यक्ष अधिवक्ता बलभद्र खनालले एक विज्ञप्ति जारी गर्दै महामारीका कारण विभिन्न पेशा, रोजगारी, व्यापार, व्यवसाय, उद्योग, कलकारखानाका लागि लिइएको घर तथा त्यहाँ ज्याला मजदुरी गरी दैनिक जीवन गुजारा गर्ने, विद्यार्थी तथा निम्न आय भएका डेरावालहरु संकटमा परेको भन्दै घरभाडामा छुट दिन माग गरेका हुन्।
असक्षमहरुका लागि बन्दाबन्दी अवधिभरको ५० प्रतिशत बहाल मिनाहा गर्न, बहाल भुक्तानी लिँदा दिँदा सरल किस्ताबन्दीमा भुक्तानी दिने व्यवस्था गर्न र विपत सामना पछि २५ प्रतिशत बहाल दर घटाइ बहाल सम्झौताको व्यवस्था गर्न तिनै तहका सरकारसँग आग्रह गरेका छन् ।
साथै उनले अहिलको कोरोना संकटको बेलामा घर जग्गा बहाल मिनाहा गर्ने र राहत दिने घरधनीलाई उच्चसम्मान, अभिनन्दन गर्न पनि माग गरेका छन्
साथै घरबहाल सरोकार महासंघले कोरोना संकटका बेला घरबेटीले डेरामा बस्नेमाथि गलत व्यवहार गरेको भन्दै आपत्ति समेतजनाएको छ । महासंघले विपतको बेला गलत व्यवहार गर्ने घरबेटीलाई कारवाही गर्न सरकारसँग माग पनि गरेको छ ।