
नेपाली रँगमञ्चमा आ आफ्नै भविष्य बनाउन तल्लीनहरूको भिडमा आफ्नो छुट्टै पहिचान र परिचय बनाउँदै गरेकी पछिल्लो समय मिडिय माझ निकै चर्चामा रहेकी मोडल हुन एलिना रायमाझी । २०५५ सालमा अर्घाखाँचीमा जन्मिएकी एलिना रायमाझी मोडलिङ र
PROMOTED CONTENT
Mgid
Mgid
Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
बिहानै त्रिशुलीमा भयानक दुर्घटनाः बेलेरो नदिमा खसेपछि भाग्यले बचेका ३ दाजु…
फिल्ममा जम्ने लक्ष्यसाथ ६ वर्षअघि राजधानी आएकी हुन्। अर्घाखाँचीमा जन्मिएकी एलिना रायमाझी मोडलिङ र फिल्ममा जम्ने लक्ष्यसाथ ६ वर्षअघि राजधानी आएकी हुन्।धुम थ्री र हिरो नं १ मा नायिकाका रूपमा खेलिसकेकी रायमाझीले धेरै म्युजिक भिडियोहरुको म्युजिक भिडियोमा अभिनय गरेकी छन्। उनी अहिले दरबारमार्गमा रहेको आफ्नै क्युुुुुुइ रोधी नामक दोहोरी साँझमार्फत सांगीतिक यात्रामा जमिरहेकी छन्। यिनै सुन्दरीसँग प्रेम विवाह सांगीतिक क्षेत्र लगायतका विषयमा भवनाथ प्याकुरेलले लिएको अन्तर्वार्ता आजको राजधानी दैनिकमा छापिएको छ । पत्रकारले सोेधेको बिहेबारे केही सोच्नुभएको छ भन्ने
प्रश्नहरुमा विवाहबारे अहिले केही सोचेकी छैन।
भोलिका दिनमा मलाई बुझ्ने मान्छे आए विवाह गर्न चाहन्छु भन्ने जवाफ दिएकी छिन । तपाईं कस्तो जीवनसाथी होस् भन्ने चाहनुहुन्छ भन्ने प्रश्नमा मलाई मेरो परिवारलाई पनि बुझ्ने केटा जीवनसाथी होस् भन्ने चाहन्छु। जसले मलाई रुवाउने काम नगरोस्। ग्लामर क्षेत्रलाई छोड नभनोस्। युवायुवतीबीच हुने प्रेम कस्तो लाग्छ भन्दा राम्रै लाग्छ म प्रेम गरेरै विवाह गर्छु। त्यो भयो भने बुझ्न पाइन्छ भन्ने जवाफ दिईन । तपाईंलाई प्रपोज गर्ने कति आए मलाई प्रपोज गर्ने १ हजार जति आए होलान्।