मंगलबार २३ जेठ २०८०

आफ्नै स्वामित्वको एउटा चिटिक्कको घर होस् । र, त्यो घरमा पार्किङ गर्ने गाडी । अनि सानो र सुखी परिवार । साथै, नियमितरुपमा निश्चित आम्दानी होस् ।

PROMOTED CONTENT
Mgid
Mgid

Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

यो अधिकांश नेपालीको सपना हो ।किनभने हामी नेपालीहरु फ्ल्याट सेयरिङमा भन्दा आफ्नै स्वामित्वको अलग्गै घर होस् भन्ने चाहना राख्छौं ।

हामीहरु रोजगारी खोज्न, अध्ययन गर्न, व्यापार व्यवसाय गर्न दिनानुदिन शहर बजार प्रवेश गरिरहेका हुन्छौं ।

बढ्दो शहरीकरणसँगै जग्गाको भाउ आकासिँदै गएको छ ।तपाईंहामीमध्ये अधिकांशले दशौं वर्ष मिहेनत गरेर एउटा टुक्रा जग्गा जोड्छौं ।

र, घर बनाउनका लागि फेरि वर्षौं संघर्ष गरिरहेका छौं ।त्यसैका लागि हामी स्वदेशमा होस् वा विदेशमा दिनरात घोटिएर काम खाइरहेका छौं ।

आरसीसी ढलान गरेको सामान्य डिजाइनको एकतले घर बनाउनुपर्यो भने पनि ३०/३५ लाख रुपैयाँ खर्च हुन्छ । सामान्य वर्गका मान्छेलाई त्यतिका पैसा जम्मा गर्न निकै कठिन हुन्छ ।

सायद आजका दिनमा तपाईंले पनि यो समस्या भोगिरहनु भएको हुनसक्छ । तपाईंसँग जग्गा छ तर पुँजीको अभावमा घर बनाउन सकिरहनु भएको छैन भने तपाईंका लागि यो समाचार निश्चय पनि उपयोगी बन्नेछ ।

तपाईंले सस्तो मूल्यमै आकर्षक, अत्याधुनिक र वर्षौं टिकाउ हुने कोरियन प्रविधिको घर बनाउन सक्नुहुनेछ ।


Last Updated on: May 27th, 2021 at 11:41 am
४४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया