आइतबार १४ आश्विन २०८०

९ बर्षीय रिहाना उपचारको लागि पैसाको अभाबले मृ त्यु सङ्ग लड्दै सके सहयोग नसके सेयर गरेर सहयोगि मनहरु सम्म पुराइ दिनुहोला
May 27, 2021 0
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
बागलुङकी ९ बर्षीय रिहाना पुनलाई
आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछौ।
मानवीय सेवा नै महान धर्म हो

बाग्लुङ जिल्ला गल्कोट नगरपालिका – ११ रिघा साविक रिघा गा. बी.स. वार्ड ८ मनेवा निवासी बाबा अमर ब.पुन र आमा छमकली पून मगरको छोरी ९ बर्षीय रिहाना पुनमगरको टाउकोमा टिउमर भई हाल पोखरामा उपचार भईरहेको हुदा उपचारमा रकम धेरै लाग्ने भएकाले निजको घरको आर्थिक अवस्था कमजोर छ ।

उपचार गर्न समस्या परेकोले सम्पूर्ण मगर संसार ग्रुप भित्र आबद्द मनकारी सहयोगी लाफाहरुमा सकेको सहयोग गरीदिनु हुन हार्दिक अपिल गर्दछौ।

तपाईं सानो सहयोग ले कसैको ज्या’न बच्न सक्छ

सहयोगको लागि:-

निर्मला घर्ती पुन
बाणिज्य बैंक पोखरा

बैंक एकाउंट नम्बर :३०२०१०००२१५३३०१०

फोन नम्बर 9846902005(बिरामी सम्पर्क नम्बर)

अछामको पञ्चदेव विनायक नगरपालिका–७ पुल्लेतोला स्थायी हाल टिकापुर बस्दै आएका डम्बर रावलकी छोरी श्रीषा रावल (सीता) लाई बचाउनको लागि आर्थिक सहयोगको लागि परिवारले अनुरोध गरेका छन् । टिकापुर बहुमुखी क्याम्पसमा बीबीएस चौथो सेमेस्टरमा अध्ययनरत श्रीषा तीन हप्ता पहिलेबाट बिरामी भएकी थिइन् । टिकापुरमा प्राथमिकउपचारपछि डाक्टरले नेपालगंज रिफर गरेका थिए । अहिले नेपालगंजस्थित नर्सिङ होममा उपचार भइरहेको छ । श्रीषाका दाजु कृष्ण रावल ‘केशर’ रावलका अनुसार अहिलेसम्म होस खुलेको छैन । उपचार संलग्न डाक्टरका अनुसार श्रीषाको टाउकाको नसामा रगत जमेका कारण शरीर पनि चल्न सकेको छैन ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले आज मन्त्री पदको पदभार ग्रहण गरेसँगै चारवटा महत्वपूर्ण निर्णय गरेकी छन् ।

मन्त्री महतोका स्वकीय सचिव सञ्जित मण्डलले लोकान्तरलाई दिएको जानकारीअनुसार कार्यकालको पहिलो दिन नै मन्त्री महतोले देशैभरि प्र सुती व्यथा लागेका महिलालाई सुत्केरी गराउनका लागि हेलिकप्टरबाट उ द्धार गरिने निर्णयमा हस्ताक्षर गरेकी छन् ।

राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत यसअघि विकट जिल्लाबाट मात्र हेलिकप्टरमा उद्धारको व्यवस्था थियो। विद्यमान कार्यविधिलाई संशोधन गरेर देशभरिबाट उद्धार गरिने गरी संशोधन गर्ने निर्णय गरिएको मण्डलले बताए ।

‘यसअघि हेलिकप्टरबाट उद्धार गरेर काठमाडौंमा ल्याउँदा फर्किने बेलामा यातायातको खर्च दिने गरिएको थिएन,’ मण्डलले लोकान्तरसँग भने, ‘तर, महतोजी २०७७ पुस ४ गते मन्त्री बनेपछि उपचारपश्चात फर्किने बेलामा जनही २० हजार रुपैयाँको दरले यातायात खर्च उपलब्ध गराउने निर्णय गरेर कार्यान्वयनमा ल्याउनुभएको थियो।’

त्यसैगरी कोभिड संक्र’मणका कारण अभिभावकत्व गुमाएका बालबालिकाको जिम्मा मन्त्रालयले लिने निर्णय पनि भएको छ । राष्ट्रिय बाल परिषदको सिफारिशमा त्यस्ता बालबालिकाको तथ्यांक संकलन गरेर अभिभावकत्व यस मन्त्रालयले लिने निर्णय गरिएको उनले बताए।

त्यसैगरी २०५१ साल पुष ११ गते मनमोहन अधिकारी सरकारको पालामा निर्णय गरिएको राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर प्रत्येक प्रदेशबाट २/२ जना गरी १४ जना ज्येष्ठ नागरिकलाई २/२ लाख रुपैयाँको दरले पुरस्कृत गर्दै सम्मानित गर्ने निर्णय गरिएको उनले बताए।

त्यस बाहेक अहिले को’भिडको सं’क्रम’णका कारण प्रभावित भएका बालबालिका, ज्येष्ठ नागरिक तथा महिला समेतको उपचारका लागि मन्त्रालयले व्यवस्थापन गर्ने निर्णय गरिएको छ।
कालापानी पोस्ट बाट साभार गरियको


Last Updated on: May 27th, 2021 at 11:44 am
१०९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया