
काठमाण्डौ। बाबुले आफ्नै छोराको ह’ त्या ग रे का छन् । कोहलपुर नगरपालिका, १२ चप्परगौडिका ठाकुर प्रसाद ओलीले आफ्नै अन्दाजी १८/१८ बर्षका छोरा पोषणको बुधबार राति ह’ त्या ग रे को ।
PROMOTED CONTENT
Mgid
Mgid
Make Your Own Product For Your Scalp
Limelight Media
Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए ।
बुधबार साझ तिर कोहलपुर नगरपालिका वडा नं १२ चपरगौडीमा आफ्नै धा रि लो बस्तुले घटना गराएका हुन् । साझ ९ बजेको समयमा बाबू छोराको बिचमा बि बा द हुदा अन्दाजी ५० बर्षिय बुबा ठाकुर प्रसाद वलिले अन्दाजी १८ बर्षिय छोरा पोषण वलिको ज्या न लि ए को प्रहरीले जनाएको छ ।
घट’नामा प्रयोग भएको खु र्पा प्रहरीले वरामद गरेको छ । ग म्भि र चो ट ला गे का वलिलाई उपचारको लागी भेरी अञ्चल अस्पताल नेपालगन्जमा पुर्याइए पनि पुर्याएको केही समयमा नै अस्पतालले मृ त घोषणा गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिए ।
पोषणका वुवालाई प्रहरीले प:क्राउ गरिसकेको छ । साथै उक्त घटनामा प्रयोग ग रि एको खु र्पा ला ई प्रहरीले ब रा मद ग रि सकेको जनाएको छ ।
तस्बिर – ताजा खबर