शुक्रबार १६ मंसिर २०७९

काठमाडौँ :

७० बर्षिय वृद्ध दम्पत्तिलाई बचाउने क्रममा १९ बर्षिय बिप्लब अधिकारीको मृ त्‍यु भएको छ । ललितपुरको महालक्ष्मी स्थित घरमा ग्यास सिलिण्डर प’ ड’ के र भएको आ ग ला गी दुर्घटनाबाट अपरिचित ७० बर्षिय वृद्ध र उनकी श्रीमतिलाई जोगाउने क्रममा १९ बर्षिय बिप्लब अधिकारीको दु: खद निधन भएको हो ।

वृद्ध दम्पत्ति आ ग ला गी को चपेटामा परेपछि आफूलाई बचाउँन भन्दै चि’ च्या’ उदै क’रा’इ’र’हेका थिए सो समयमा विप्लबले देखेर उनीहरुको सहयोगका लागि आगाडी बढे बिडम्बन उनीहरुलाई बचाउन त सफल भए तर आफुलाई बचाउन सकेनन्। वृद्ध दम्पत्तिको सहयोगको लागि आँट गरेका साहसिक १९ बर्षिय बिप्लब अधिकारीका कारण वृद्ध दम्पत्ति सकुशल छन ।

उनीहरुलाई बचाउन सफल बिप्लब गम्भीर रुपमा घाइते भए र अस्पातलमा एक हप्ता उपचारका क्रममा उनको मृ त्‍यु भएको छ ।

वृद्ध दम्पत्तिको ज्यान जोगाउन आफ्नो ज्यानलाई हत्केलामा राखेर जुन साहसिक काम गरेर मृ त्‍यु वरण गरे । वास्तबिक हिरो यी १९ बर्षिय युवा बिप्लब प्रसंशाका पात्र हुन ।
हार्दिक श्रद्धान्जली बिप्लब!!!

काठमाडौ । यदि तपाईले आफ्ना साना छोराछोरीलाई सुनका मुन्द्रा वा अन्य गहना लगाइदिने गर्नु भएको छ भने उनीहरुलाई तपाई आफै जोखिममा पार्दै हुनुहुन्छ । उपत्यकाको प्रहरीले बालबालिकालाई सुनका गहना नलगाइदिन आग्रह गरेको छ ।

हालै काठमाडौंमा ३ वर्षीय नाबालकको कानको सुनको मुन्द्रा लुटेको र लुटेको मुन्द्रा किनेको आरोपमा २ जना पक्राउ परेका छन् ।

बालबालिकाका सुनका गहना लुट्ने र ति गहना किन्ने समुह नै काठमाडौमा सकृय रहेको देखिन्छ । त्यसैले प्रहरीले यस्तो आग्रह गरेको हो । प्रहरीले पक्राउ गरेकाहरुमा मुन्द्रा लुट्ने गोकर्णश्वर नगरपालिका–४ का ३८ वर्षीय नारायण श्रेष्ठ र लुटेको मुन्द्रा किन्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–८ का ३० वर्षीय राज कुमार बराइली छन् ।

उनीहरुले काठमाडौं महानगरपालिका–६ बौद्धबाट गत माघ ८ गते काठमाडौं महानगरपालिका–६ पाटिटारस्थित तरकारी बजारमा तरकारी पसल सञ्चालन गर्दै आएकी महिलाको ३ वर्षीय नाबालक छोरालाई चक्लेट दिई आफूलाई मामा हुँ भनी फकाई फुल्याई कानमा लगाएको अन्दाजी २, २ आना गरी जम्मा अन्दाजी ४ आना बराबरको सुनको मुन्द्रा लुटेका प्रहरीले जनाएको छ ।


Last Updated on: February 17th, 2022 at 4:24 pm
१०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया