
मान्छेहरु टिकटक, फेसबुक लगायतका सामाजिक संजालमा भाइरल हुने गर्दछ्न । हरेक मानिसहरुले आफ्नो एउटा छुट्टै मौलिक कलाका साथ जन्म लिएका हुन्छ्न । कोहि गित गाउन माहिर हुन्छ्न त कोहि नाच्न, कोहि पढ्न माहिर हुन्छ्न त कोहि खेल्न । आफ्नो कला देखाएर पछिल्लो समय टिकटकमा भाइरल हुनेको कुनै कमि छैन, यसैक्रममा आज भने एक महिला जसलाई एक पुरुषले कामचलाउ बुढि भनेपछी पछिल्लो समय उनिहरु दुबैजना एकदमै भा”इ”र”ल भएका छ्न ।
यसैक्रममा उनिहरु दुबैजना आज भने कुराकानीकै क्रममा मिडियामा आएका छ्न । जयबहादुर बिश्वकर्मा नाम गरेको पुरुष र राधिका हमाल नाम गरेकी महिला आज एकसाथ मिडियामा आएका छ्न । उनिहरुले दर्शकलाई मनोरञ्जन दिने हिसाबले निकालेको कामचलाउ बुढिको धारणा कसैले मन पराइदिएर सकारात्मक प्रतिक्रिया दिए त कसैले मन नपराएर ढुङ्गाले हानेर मा”र्नु”प”र्छ यिनिहरलाई समेत भनेको कुरा बाहिरिएको छ ।
उनिहरुको अन्तरजातीय जोडिलाई दर्शकहरुले मन पराइदिएका थिए र उनिहरुको भिडियो पनि एकाएक भा”इ”र”ल भएको थियो । धेरै नकारात्मक प्रतिक्रियाहरु पनि आएपछी यहीँ भिडियो बिबादित पनि बनेको थियो र आज भने यसै कुराको स्पष्टीकरण दिदै उनिहरु दुबैजना एकसाथ मिडियामा आएका छ्न । जयबहादुर एक दृष्टिबिहिन रहेछ्न । आफूहरुले उक्त काम नराम्रोको लागि नगरेको र कसैलाई खुसी दिउ मनोरञ्जन दिउ भनेर गरेको जयबहादुर बताउँछ्न ।
अ”श्ली”ल”ताकै कुरा गर्ने हो भने त हामिले बनाएको भिडियो त केही पनि हैन यो भन्दा अ”श्ली”ल अ”श्लि”ल भिडियोहरु पनि हुन्छ्न र त्यसै भिडियोलाई भने मान्छेहरुले १० पटकसम्म हेर्ने गरेको उनी बताउँछ्न । आफूहरुबिच दाजुबहिनिको मात्र सम्बन्ध रहेको उनले बताए । रगतको नाता नभएतापनी उनिहरुबिच भावनाको नाता रहेको उनको भनाई छ । नराम्रो काम गर्नेलाई पक्रेर कारबाही गर्ने हामीजस्तोलाई हैन भन्छ्न उनी ।
यदि उक्त भिडियो नराम्रो लागेको खण्डमा नहेर्दा पनि हुने कुरा उनले बताए । उनिहरुलाई अन्तरबार्ता लिएर दिमाग खियाउने प्रश्न भनेर दुईवटा अर्थ दिने खालको प्रश्न सोधेर त्यसको उत्तर दिन लगाएको जस्तै अलिकती हाल्दा दुख्ने पुरै हाल्दा मज्जा आउने, जुन प्रश्न सोचेर हाम्रो दिमाग अर्कैतिर पुग्छ तर यसको उत्तर हातमा लगाउने चुरा हो । यस्तै प्रकृतिका प्रश्नहरु समेटिएको उक्त भिडियो सार्बजनिक भएसँगै उनिहरु बि”बादमा तानिएका थिए ।
राधिका हमालले पनि जयबहादुर आफ्नो दाइ रहेको र उक्त भिडियो रमाइलोको लागि बनाएको र त्यस्तो नराम्रो कमेन्ट नगरीदिनुहुन अनुरोध पनि गरिन । यसअगाडी दोहोरी गीतको भिडियो बनाउदै आएका उनिहरु यसपटक भने दिमाग खियाउने प्रश्नको बिषयलाई लिएर सबैलाई मनोरञ्जन दिलाउने उदेश्य रहेको उनी बताउँछिन । हाल उनी नेपालगन्जमा बसेर ज्याला मजदुरी गरिरहेकि रहिछिन । दर्शकहरुको न”कारात्मक कमेण्टले झु”न्डि”ए”र म”र्ने सोच पनि आएको उनले बताइन ।