
बिदेशीको श्रीमती भ’गा’उ’ने पुरुष सम्पर्कमा, अर्काको श्रीमती भन्ने थाहा पाएर पनि भ’गा’ए’को(भिडियो हेर्नुस)
केही दिनअगाडिको मात्र कुरा हो झापा जिल्लाको शिबसतासि नगरपालिका वडा नम्बर १ धरमपुर निवासी सरस्वती अधिकारी नाम गरेकि एक आमा आफ्नो मोहन अधिकारी नाम गरेको छोरो वैदेशिक रोजगारीको क्रममा कतारमा रहँदा यता सुष्मा अधिकारी नाम गरेकि बुहारी भने एकाएक घर छोडेर हिडेको र हाल सम्पर्कबिहिन रहेको बताउँदै उनको खोजिमा मिडियासामु आएकी थिइन ।
बुहारी ह”रा”ए”को सात दिन भएको बताउँदै उनी सहयोगको अपेक्षाका साथ मिडियामा आएका थिइन । फ”रा”र श्रीमतीका श्रीमान पनि बिदेशबाट नै फोनकलमार्फत मिडियाकर्मिसँग जोडिएका थिए ।
साझ सात बजे गाउँकै एक बहिनिकोमा खाना खान गएकी बुहारी उक्त बहिनिको नानीसहित घर आएपछि आफूले बुहारीलाई नानी पुर्याउन अनुरोध गरेको र नानि पुर्याउन गएकि बुहारी त्यसपछि घर नफर्केको उनको भनाई थियो ।
उक्त बहिनिले बुहारीको बारेमा केही थाहा नभएको बताएपछि आफू बुहारीको खोजिमा प्रहरी चौकी पनि पुगेको तर केही पत्तो नलागेपछि आफू मिडियामा आउन बाध्य भएको उनले बताएकि थिइन । छोरो बिदेश गएको दुई बर्ष भएको तर छोरोको कमाई एक रुपैयाँ पनि आफूले नदेखेको उनले बताएकी थिइन ।
बिश्वासका साथ घरब्यबहार बुहारीकै जिम्मा लगाइदिएको तर आज बुहारीले बिल्लिबाठ बनाएर हिडेको उनको भनाई थियो । गाँउमा बिबाह रहेकोले नाँचगानले गर्दा केही ढि”लो घर फर्किन्छु भनेर हिडेकी बुहारी घर नै नफर्किनाले रातको १२ बजेसम्म बुहारीको खोजी गरेको तर नभेटेपछि भने आफू घरमा आएर सुतेको उनको भनाई थियो । भोलिपल्ट बिहान फोन गरेर बुहारीले आफू अर्कै पुरुषसँग गैसकेको र खोजी नगर्नको लागि अनुरोध गरेको र त्यसपछी सम्पर्कबिहिन रहेको कुरा पनि उनको थियो ।
मोहनले भने श्रीमतीको आफूलाई केही नरहेको बताएका थिए । श्रीमतीले आफूमाथि खानलाउन नदिएको र मोबाईल चलाउन नदिएको आ”रोप लगाएको उनको भनाई थियो । श्रीमतीकै स”मस्याका कारण सन्तान हुन नसकेको कुरा पनि उनले जानकारी गराएका थिए । अर्कै पुरुषसँग गएकि श्रीमतीलाई कुनै पनि हा”ल”तमा घर फिर्ता नल्याउने र राम्ररी गरि खाओस समेत उनले भनेका थिए ।
यसैक्रममा आज भने इटहरी निवासी बेदेन बुढाथोकी नाम गरेका पुरुष जो सँग सुष्मा भा”गेकि थिइन, उनै पुरुष मिडियामा फोनकलमार्फत जोडिएका छ्न । हाल उनी काठमाडौंमा रहेको र सुष्मासँग भने इटहरी आएको बेला चिनजान भएको उनले बताए । उनी एक अविवाहित पुरुष रहेछ्न र सुष्मा बिबाहित हो भन्ने थाहा हुँदाहुँदै उनले भ”गा”ए”का रहेछ्न । आफू सहकारीमा काम गर्ने र ब्यस्तताको कारण परिवारलाई सम्पर्क गर्न नसकेको उनले बताए ।
सुष्माको परिवारले उनको मिडियामा रिपोर्ट दिएको छ भन्दा पत्रकारलाई नै मिडियामा रिपोर्ट नदिनु दिएर पनि केही काम छैन भन्छन उनी । उनले आफूलाई काठमाडौं कोटेश्वर आएर भेट्न सकिने कुरा उनले बताए । उनले मिडियाकर्मिलाई एक महिनाको समय दिन अनुरोध पनि गरे । अर्काको श्रीमती भ”गा”ए”र अझ उनकै ठूलो कुरा रहेको हामी सुन्न सक्छौ । उनले आफूहरु राजीखुसिले भा”गे”को हो भन्ने कुरा स्विकार्ने बताए ।
थप जानकारीको लागि हेर्नुस भिडियो[][]