शुक्रबार ०५ आश्विन २०८०

काठमाडौ । कंगोमा हालै भएको ज्वालामुखी निष्काशनमा परी मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि ३२ जना पुगेको छ भने त्यहाँबाट सयौँ नागरिक बे,प,त्ता भएका छन् ।

संयुक्त राष्ट्रसंघीय दाता एजेन्सीका सहायतार्कीहरुले बुधबार सो कुराको जानकारी गराएका हुन् । उनीहरुले बुधबारसम्ममा यहाँका ३२ जनाको ज्यान गएको र अरु सयौँ जना अझै ह,रा,इ,रहेको बताएका छन् ।

शनिबार ज्वालामुखी निस्किएपछि त्यसमा परेर हराएकाहरुको अब भने जिवीतै उद्धारको आशा नभएको ती सहायताकर्मीहरुले जनाएका छन् ।कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा शनिबार राति ज्वालामुखी निस्किएको थियो । त्यसमा परी सोही दिन कम्तीमा पनि १५ जनाको ज्या, न ग, एको आइतबार बताइएको थियो ।

उक्त पहाडमा ज्वालामुखी वि,स्फो,ट भएपछि त्यसबाट बाँच्नका लागि भाग्ने क्रममा धेरै जनाको ज्या, न ग, एको बताइएको छ । भाग्ने क्रममा ती व्यक्ति बे, प, त्ता भएका हुन् ।

साथै यसबाट यहाँका १७० जना बालबालिका पनि ह, रा, एका छन् । उनीहरुको अवस्था अ, ज्ञा, त रहेको संयुक्त राष्ट्रसंघीय बालबालिकासम्बन्धी कोष, युनिसेफले जानकारी दिएको छ ।

ह, रा, एका मध्ये ४० जना बयस्क छन् भने अरु केही बृद्धबृद्धाहरु पनि रहेका छन् । करिब १७० जना बालबालिका ह, रा, एका छन् भने अरु केही बालबालिका आफ्नो घरबाट अन्यत्र या अर्को गाउँमा पुगेका छन् । ज्वालामुखी गाउँमा निस्किएको थियो । रासस /[]


Last Updated on: May 28th, 2021 at 12:51 am
६१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया