बुधबार २५ साउन २०७९

पाल्पाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर दाजुभाइको मृ त्यु भएको छ । माछा मा र्ने क्रममा तिनाउ–२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको क रेन्ट ला गेर मृ त्यु भएको हो ।

बिहीबार साँझ करिब ७ बजेको समयमा तिनाउ–२ स्थित दोभान खोलामा माछा मा र्ने क्रममा दाजुभाइको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय तिनाउ–१ बेलदमार बस्ने पदमबहादुर चिदीको घरबाट तार जोडेर माछा मा र्ने क्रममा दाजुभाइलाई क रेन्ट लाग्दा घटनास्थलमै मृ त्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए । घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

धादिङ सदरमुकाम धादिङबेसी जोड्ने कालु पाँडे राजमार्गमा शुक्रबार बिहान मोटरसाइकलको ठ क्क रबाट पूर्वप्रहरी निरीक्षकको मृ त्यु भएको छ । मृ त्यु हुनेमा पूर्व इन्सपेक्टर मुक्ति सिक्देल रहेका छन्।

राजमार्गको नलाङ बैरेनी खण्डमा मर्निङवाकमा रहेका सिक्देलको मोटरसाइकलको ठ क्क रबाट घटनास्थलमै उनको मृ त्यु भएको प्रहरीले जनाएको छ।

सिक्देललाई ठ’ क्क र दिएर फरार रहेका सिद्धलेक-२ पात्लेका चालक लोकबहादुर मगरलाई प्रहरीले खानीखोलाबाट नियन्त्रण लिएको छ। मगर दुर्घटना लगत्तै आफूले चलाएको बा.अ.३४प ५०५२ नम्बरको मोटरसाइकल छा’ डेर भा’गेका थिए। उनलाई प क्रा उ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

काठमाडौ । यदि तपाईले आफ्ना साना छोराछोरीलाई सुनका मुन्द्रा वा अन्य गहना लगाइदिने गर्नु भएको छ भने उनीहरुलाई तपाई आफै जोखिममा पार्दै हुनुहुन्छ । उपत्यकाको प्रहरीले बालबालिकालाई सुनका गहना नलगाइदिन आग्रह गरेको छ ।

हालै काठमाडौंमा ३ वर्षीय नाबालकको कानको सुनको मुन्द्रा लुटेको र लुटेको मुन्द्रा किनेको आरोपमा २ जना पक्राउ परेका छन् ।

बालबालिकाका सुनका गहना लुट्ने र ति गहना किन्ने समुह नै काठमाडौमा सकृय रहेको देखिन्छ । त्यसैले प्रहरीले यस्तो आग्रह गरेको हो । प्रहरीले पक्राउ गरेकाहरुमा मुन्द्रा लुट्ने गोकर्णश्वर नगरपालिका–४ का ३८ वर्षीय नारायण श्रेष्ठ र लुटेको मुन्द्रा किन्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–८ का ३० वर्षीय राज कुमार बराइली छन् ।

उनीहरुले काठमाडौं महानगरपालिका–६ बौद्धबाट गत माघ ८ गते काठमाडौं महानगरपालिका–६ पाटिटारस्थित तरकारी बजारमा तरकारी पसल सञ्चालन गर्दै आएकी महिलाको ३ वर्षीय नाबालक छोरालाई चक्लेट दिई आफूलाई मामा हुँ भनी फकाई फुल्याई कानमा लगाएको अन्दाजी २, २ आना गरी जम्मा अन्दाजी ४ आना बराबरको सुनको मुन्द्रा लुटेका प्रहरीले जनाएको छ ।


Last Updated on: February 18th, 2022 at 3:59 pm
१२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया