शुक्रबार १९ जेठ २०८०

नेकपा (माओवादी) केन्द्र कपिलवस्तुकी नेतृ सन्तोषी पाण्डेको निधन भएको छ । भैरहवामा उपचाररत पाण्डेको बुधबार नि’धन भएको पारिवारिक स्रोतले जनाएको छ । पाण्डे केही दिन यता विरामी हुनुहुन्थ्यो । लामो समय देखि कम्युनिष्ट आन्दोलनमा सक्रिय रहदै आउनुभएकी पाण्डे माओवादी केन्द्रको जिल्ला नेता हुनुहुन्थ्यो । महिला शसक्तिकरणमा पनि उहाँको योगदान अमूल्य छ ।

यो पनि:घरबहाल सरोकार महासंघका अध्यक्ष अधिवक्ता बलभद्र खनालले एक विज्ञप्ति जारी गर्दै महामारीका कारण विभिन्न पेशा, रोजगारी, व्यापार, व्यवसाय, उद्योग, कलकारखानाका लागि लिइएको घर तथा त्यहाँ ज्याला मजदुरी गरी दैनिक जीवन गुजारा गर्ने, विद्यार्थी तथा निम्न आय भएका डेरावालहरु सं’कटमा परेको भन्दै घरभाडामा छुट दिन माग गरेका हुन्।

SUGGESTED NEWS
Mgid
Mgid

Make Your Own Product For Your Scalp
Limelight Media

Realistic Game For Men
RAID: Shadow Legends

Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media

Add It To Your Breakfast And Lose 23 Kg In 3 Weeks!
Ketoadvanced
असक्षमहरुका लागि बन्दाबन्दी अवधिभरको ५० प्रतिशत बहाल मिनाहा गर्न, बहाल भुक्तानी लिँदा दिँदा सरल किस्ताबन्दीमा भुक्तानी दिने व्यवस्था गर्न र विपत सामना पछि २५ प्रतिशत बहाल दर घटाइ बहाल सम्झौताको व्यवस्था गर्न तिनै तहका सरकारसँग आग्रह गरेका छन् ।

साथै उनले अहिलको को’रोना सं’कटको बेलामा घर जग्गा बहाल मिनाहा गर्ने र राहत दिने घरधनीलाई उच्चसम्मान, अभिनन्दन गर्न पनि माग गरेका छन् ।साथै घरबहाल सरोकार महासंघले कोरोना सं’कटका बेला घरबेटीले डेरामा बस्नेमाथि गलत व्यवहार गरेको भन्दै आपत्ति समेतजनाएको छ ।

महासंघले विपतको बेला गलत व्य’वहार गर्ने घरबेटीलाई का’रवाही गर्न सरकारसँग माग पनि गरेको छ ।विज्ञप्तिमा महासंघका अध्यक्षले खनालले भनेका छन्–‘बहाल नदिएको निहुँ झिकी घरबाट निकाल्ने, ज’व’र’ज’स्ती बहाल बुझाउन बा’ध्य पार्ने, बहाल बृद्धि गर्ने, सुविधा बन्द गर्ने,

पेश्की रकम माग गर्ने, ज’ब’र’ज’स्त बन्द गर्न बा’ध्य पार्ने जस्ता विवे’कहीन र मानवीय सं’वेदनहीनतको कार्यहरु सिमित घरधनीबाट भएकोले सो प्रति महासंघको ग’म्भिर ध्यानाकर्षण भएको छ ।’साथै राष्ट्रिय घरजग्गा बहाल क्षेत्र संरक्षण कानुन बनाउन, वैज्ञानिक भाडादर निर्धारण गर्न पनि सरकारसँग माग गरिएको छ ।


Last Updated on: May 28th, 2021 at 12:59 am
५६० पटक हेरिएको

तपाईको प्रतिक्रिया