
चार वर्षअघि सुन्दर भविष्यको खोजीमा सदरमुकाम बेनी आएकी सपना रोका सही निर्णय लिन नसक्दा सडकमा पुगिन् । कक्षा ११ पढ्दा भागी विवाह गरेर बुटवल पुगेकी सपनाको वैवाहिक जीवन तीन महिना पनि टिक्न नस’केपछि घर न घा’टको भएर तीन महिना सडकमा बिताउनुपर्यो । खान पुग्दो घर र अभिभावकको साथ छाडेर बरा’लिएकी सपनाले थुप्रै रात भोक भोकै बिताइन् ।
आत्मविश्वासका साथ गलत सङ्गतको दल दलबाट निस्किएपछि १८ वर्षीया सपनाले शुरु गरेको बे वारिसे श’ व व्यवस्थापन गर्ने कामले उनलाई विश्वकै प्रभावशाली १०० महिला बनाएको छ । बेलायतको ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन (बिबीसी)ले संसारका १०० जना प्रभावशाली महिलाको सूचीमा राखेपछि सपनालाई ‘सपना’ जस्तै लागेको छ ।बिबीसीले सन् २०१३ देखि विश्वभरका १०० प्रभावशाली र प्रेरणादायी महिलाको सूची सार्वजनिक गर्दै आएको छ ।
यस वर्ष सपनासहित फिनल्याडकी प्रधानमन्त्री सान्ना म रिन, कोलम्बियाकी मेयर क्लाउडिया लोपेज, पाकिस्तानी अभिनेत्री माहिरा खान, बेलायती कवि ज्याकी के, वैज्ञानिक सारा गिल्बर्ट, अमेरिकी गायिका किरण गान्धी, चिनियाँ लेखक फाङलगायत १०० जनाको सूची सार्वजनिक गरेको हो । सपनाले काठमाडौँमा अ ल प त्र अवस्थामा भेटिएका बे वारिसे श’ व,को दाह,संस्कार गर्दै आएकी छिन् । बे वा रिसे श’व अस्पताल लगेर परीक्षण गर्नेदेखि पशुपति आ र्यघा’टमा ल गे र संस्कारअनुसार अन्त्येष्टि गराउने काममा सपना खटिएकी छिन् ।
उनले हालसम्म करिब ३०० बे’ वारिसे श’वको व्यवस्थापन गरिसकेकी छिन् । विश्वमा थुप्रै मानिस घरबारवि’हीन छन् । सडकमै मृ’ त्यु भएकाहरुको उचित अन्तिम संस्कार हुनुपर्छ । सपनाले भनिन्, “मैले यो काम समाजसेवाका लागि होइन, आत्मशान्तिका लागि गर्दै आएकी हूँ ।बिबीसीले प्रभाव***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल??? क्लिक गर्नुहोला *****