शुक्रबार १६ मंसिर २०७९

चलचित्र निर्देशक रेशराज आचार्यको नि,धन भएको छ। उनको ६४ वर्षको उमेर नि,धन भएको हो। चलचित्र ुति लहरीुबाट निर्देशन यात्रा सुरु गरेका उनले टु,हु,रो, माटो बो,ल्छ, ब,न्ध न, आमा, मन मुटु र माया,लगायत दर्जन बढी चलचित्रमा निर्देशन गरेका छन्।**थप यहाँ तल क्लिक गर्नुहोला ***,

उनले चलचित्रसँगै टेलिसिरियल पनि निर्देशन गरेका छन् । उनको बिहीबार नै आ,र्य,घा,टमा अ,न्त्ये,ष्टि गरिएको छ। आयार्यका श्रीमती र एक छोरा छन्। उनको बुधबार राति ६४ वर्षको उमेरमा नि,ध,न भएको चलचित्रकर्मी प्र दी प दाहालले जानकारी दिए ।**थप यहाँ तल क्लिक गर्नुहोला ***,

आचार्यका श्रीमती र एक जना छोरा दुवै जना वि देशमा भएकाले उनका दाजु कृष्ण आचार्यले अ,न्ति,म सं,स्का, र गरेका हुन् । निर्देशक आचार्य काठमाडौंको कोटेश्वरमा बस्दै आएका थिए ।**थप यहाँ तल क्लिक गर्नुहोला ***,

उनले निर्देशन गरेको अ न्तिम चलचित्र ‘प्रीतिको फूल’ हो । उ नी नयाँ चलचित्र निर्देशनको तयारीमा समेत थिए । आचार्यले दुश्मन, आमा लगायतका टेलिसिरियलको पनि निर्देशन गरेका थिए । यस्तै उनले ‘सपना, सम्पत्ति, माया लु लगायतका चलचित्रमा सहनिर्देशकको रुपमा काम गरे का थिए । **थप यहाँ तल

काठमाडौ । यदि तपाईले आफ्ना साना छोराछोरीलाई सुनका मुन्द्रा वा अन्य गहना लगाइदिने गर्नु भएको छ भने उनीहरुलाई तपाई आफै जोखिममा पार्दै हुनुहुन्छ । उपत्यकाको प्रहरीले बालबालिकालाई सुनका गहना नलगाइदिन आग्रह गरेको छ ।

हालै काठमाडौंमा ३ वर्षीय नाबालकको कानको सुनको मुन्द्रा लुटेको र लुटेको मुन्द्रा किनेको आरोपमा २ जना पक्राउ परेका छन् ।

बालबालिकाका सुनका गहना लुट्ने र ति गहना किन्ने समुह नै काठमाडौमा सकृय रहेको देखिन्छ । त्यसैले प्रहरीले यस्तो आग्रह गरेको हो । प्रहरीले पक्राउ गरेकाहरुमा मुन्द्रा लुट्ने गोकर्णश्वर नगरपालिका–४ का ३८ वर्षीय नारायण श्रेष्ठ र लुटेको मुन्द्रा किन्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–८ का ३० वर्षीय राज कुमार बराइली छन् ।

उनीहरुले काठमाडौं महानगरपालिका–६ बौद्धबाट गत माघ ८ गते काठमाडौं महानगरपालिका–६ पाटिटारस्थित तरकारी बजारमा तरकारी पसल सञ्चालन गर्दै आएकी महिलाको ३ वर्षीय नाबालक छोरालाई चक्लेट दिई आफूलाई मामा हुँ भनी फकाई फुल्याई कानमा लगाएको अन्दाजी २, २ आना गरी जम्मा अन्दाजी ४ आना बराबरको सुनको मुन्द्रा लुटेका प्रहरीले जनाएको छ ।


Last Updated on: February 18th, 2022 at 4:59 pm
४१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया