मंगलबार १३ मंसिर २०७९

मलेसियाको नयाँ रोजगार खुले संगै खुसी रहेका नेपालिहरु भने मलेसियामा शुक्रबार घ’ टेको एउटा घ’टनाले स्त’ब्ध बनाएको छ ।

मलेसियामा सुरक्षा गार्डमा कार्यरत रहेका एक नेपाली सुरक्षागार्ड माथि मलेसियाका स्थानीयदारा कु’ ट पि ट  गरिएको छ।

नेपाली सुरक्षागार्ड माथि मलेसियाका स्थानीयदारा कु’ ट पि ट  गरिएको भिडियो सामाजिक संजालमा आएको छ र त्यसको प्रहरीले पुष्टि समेत गरेको छ ।

हेर्नुस् भिडियो

मलेसियामा नेपाली भनिएका एक सुरक्षा गार्ड कु टि ए को भिडियोबारे मलेसियास्थित नेपाली दूतावास ध्यानाकर्षण भएको जनाएको छ । दूतावासले घटनाबारे प्रारम्भिक जानकारी लिएर आवश्यक छानबिन र कारबाहीका लागि मलेसिया प्रहरीमा प्रारम्भिक उजुरी दिएको पनि जनाएको छ ।

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । जसमा एकजना सुरक्षा गार्डमाथि नि र्घा त कु ट पि ट गरिएको देखिन्छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले कु टि ए का सुरक्षा गार्ड नेपाली भएको बताएका छन् । तर, उनी नेपाली नै हुन् वा अन्य कुनै देशका नागरिक हुन् भन्नेबारे स्पष्ट भइसकेको छैन ।

नेपाली दावी गर्दै सामाजिक संजालमा भिडियो भाइरल भएपछि क्वलालम्पुरस्थित नेपाली दूतावासले आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको हो । केही दिनयता सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ ।

भिडियोमा एक व्यक्तिले निर्घात रुपमा युनिफर्ममा रहेका (ड्युटीमा रहेका) एक सुरक्षा गार्डलाई कु टे को देखिन्छ । अहिले त्यो भिडियोलाई विशेषतः विदेशमा बस्ने नेपालीहरुले सामाजिक सञ्जालमा मलेसियामा नेपाली सुरक्षा गार्डलाई कु टि ए को भनेर शेयर गरिरहेका छन् ।

मलेसियामा एक नेपाली कामदारलाई कु ट पि ट गरेको यो दृश्य यस्तो पिडा आखिर कहिलेसम्म सरकार आफ्नो ज्यान दाउमा राखेर रेमिट्यान्स पठाउँने यि नै नागरिक हुन।

भिडियोमा मलेसियन भाषा बोल्ने एक व्यक्तिले सुरक्षा गार्डलाई ‘तैँले आफूलाई के ठान्छस्, तँ यहाँ काम गर्न आको हो कि के गर्न ?’ भन्दै नि र्घा त रुपमा कु टे को देखिन्छ । तर, कु टा इ खाने ती सुरक्षा गार्डले भने कुनै प्रतिक्रिया जनाएका छैनन् ।

सामाजिक सञ्जालमा नेपाली भनेर भिडियो भाइरल भएपछि दूतावासले आवश्यक छानविन सुरु गरेको मलेसियास्थित नेपाली दूतावासले उल्लेख गरेको छ ।

‘मलेसियामा सेक्युरिटी गार्डलाई कु ट पि ट गरेको सामाजिक संजालमा आएको भिडियो सम्बन्धमा नेपाली राजदूतावास क्वालालम्पुरको गम्भीर ध्यानाकर्षण भएको छ । सो घटनाको थप अनुसन्धानका निम्ति राजदूतावासको पहलमा मलेसिया प्रहरीमा प्रारम्भिक उजुरी गरिसकिएको छ ।


Last Updated on: February 19th, 2022 at 11:11 am
२०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया