शुक्रबार १६ मंसिर २०७९

काठमाडौं। आफ्ना क’ र’ णी श्रीमानलाई सजायबाट बचाउनका लागि एक महिलाले पीडित युवतीलाई आफ्ना श्रीमानसँग बिहे गराइदिएर आफ्नी सौता बनाइन् ।

उनले गहिरो षड्यन्त्र अनुसार पीडित युवतीलाई ललाइफकाइ आफ्ना श्रीमानसँग बिहे गराइदिएकी थिइन् ।

बिहे गराइदिएपछि पीडित युवतीले पुलिसमा उ जुरी गरिनन् । बिहे भइसकेपछि भने पति र पत्नी मिलेर पीडित युवतीलाई प्रताडित गर्न थाले । आ रो पी पति र उनकी पत्नीले पीडित युवतीलाई गा’ ली’ गलौ’ज गर्ने गर्थे ।

यसबाट दिक्क भएपछि पीडित न्यायको लागि अदालत पुगेकी छिन् । मध्य प्रदेशको भोपालका यी आ रो पी पति रेलवेमा तैनाथ थिए । उनलाई क’ र’ णीको आ रो पबाट बचाउन पत्नीले क’ र’ णी पीडितसँग पतिको बिहे गराइदिएकी थिइन् ।

बिहेपछि भने पति पत्नी दुवैले ती युवतीलाई आफ्नो साथमा राख्न अस्वीकार गरे । दिक्क भएकी पीडित अदालत पुगिन् । भारतीय मिडियाका अनुसार अदालतको

आदेशपछि आ रो पी पतिवि रुद्ध क’ र’ णी को मुद्दा चलाइएको छ भने उनकी पत्नीवि रुद्ध धो का धडीको मुद्दा चलाइएको छ । पुलिसका अनुसार पीडित २५ वर्षकी युवती निजी कम्पनीमा काम गर्छिन् ।

२०१८ मा पीडित युवती र आ रो पी दशरथ सतालेको भेट भएको थियो । दशरथले उनलाई प्रेममा फसाएर शा’ री’ रि क  शो’ षण गरे । पछि युवतीले दशरथ विवाहित भएको थाहा पाइन् ।

उनी दशरथ वि रुद्ध क’ र’ णी को मुद्दा हाल्न पुलिसमा जान खोजिन् । त्यसपछि दशरथकी पत्नी विनिताले आफूले नै उनीहरुको विवाह गराइदिने र पीडितलाई सौताको रुपमा स्वीकार गर्ने बताइन् ।बिहेको कुरा आएपछि ती युवती राजी भइन् ।

दुवैको एक मन्दिरमा बिहे भयो । बिहेको केही समयपछि दशरथले युवतीलाई आफूसँग रा ख्न अस्वीकार गरे ।

त्यसपछि पी,डितले अदालतमा उजुरी दिइन् । अदालतको आदेशपछि पुलिसले दुवै आ रो पीवि रुद्ध मुद्दा अगाडि बढाएको छ । तर, आ रो पीहरु गि रफ्तार भने भइसकेका छैनन् ।


Last Updated on: February 19th, 2022 at 11:23 am
२०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया