बिहिबार ११ आश्विन २०८०

बर्दिया – जिल्लामा मधुवनमा पाटे बाघसँग ल डे र एक वृद्धले आफ्नो ज्या न जोगाएका छन् । मुधवन नगरपालिका ईन्द्रपुरका ७४ वर्षीय लाल बहादुर थारुले बुधबार दिउँसो पाटेबाघसँग ल डे र आफ्नो ज्या न जोगाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार थारुलाई बुधबार दिउँसो नगरपालिकाको वडा नम्बर १ मा रहेको औराही सामुदायिक बनमा बा ख्रा चराउन गएको बेला बाघले आ क्र म ण गरेको थियो । बेलुका ४ः५० बजेको समयमा औराही सामुदायिक वनमा बा ख्रा चराइरहेको बेला पाटे बाघले आ क्र म ण गरेपछि थारुले समेत प्रतिकार गरेका थिए ।

SUGGESTED NEWS
Mgid
Mgid

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media

Realistic Game For Men
RAID: Shadow Legends

Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media

Add It To Your Breakfast And Lose 23 Kg In 3 Weeks!
Ketoadvanced
बाघले आ क्र म ण गरेपछि थारुले आफुसँग रहेको खु र्पा ले बाघलाई प्र हा र गरेको बर्दिया प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

‘बाघले आ क्र म ण गरेपछि थारुले बच्नको लागि खु र्पाले बाघलाई हा ने को देखिन्छ’ उनले भने, ‘त्यसपछि बाघ चो टका कारण जंगलतीर गयो ।’ प्रहरी नायब उपरीक्षक शाही अनुसार बाघले थारुको अनुहार चि थो रे को छ भने दाहिने खु ट्टाको सा प्रा मा समेत घा उ भएको छ ।घा इते थारुको बर्दिया अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । तस्बिर : सांकेतिक !


Last Updated on: May 28th, 2021 at 1:04 am
३८० पटक हेरिएको

तपाईको प्रतिक्रिया