शुक्रबार १६ मंसिर २०७९

सक्किगोनीका सीते बालाई पुत्रीलाभ, छोरी जन्मिदा सि ते बा का बूढा-बुढी यति धेरै खुसी, पुरा जानकारीको ला गि भिडि यो हेरेर थाहा पाउनुहोस।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

यो पनि- टि का सानु भन्ने बित्तिकै पछिल्लो समय धेरैको म नमा अनि आवाज संगै गुञ्जिने नाम हो। टिका सानुको बिगतको कुराले प्रायजसो धेरैको आ,खा र,साउने गर्दछ। त्यसैले पनि हुन सक्छ टिका सानुको पछिल्लो समय आ फ्नो गायन क्षत्र संगै समाज सेवामा समेत नि कैनै मन ग यको देख्न सकिन्छ।**थप भिडियो यहाँ तल

काठमाडौ । यदि तपाईले आफ्ना साना छोराछोरीलाई सुनका मुन्द्रा वा अन्य गहना लगाइदिने गर्नु भएको छ भने उनीहरुलाई तपाई आफै जोखिममा पार्दै हुनुहुन्छ । उपत्यकाको प्रहरीले बालबालिकालाई सुनका गहना नलगाइदिन आग्रह गरेको छ ।

हालै काठमाडौंमा ३ वर्षीय नाबालकको कानको सुनको मुन्द्रा लुटेको र लुटेको मुन्द्रा किनेको आरोपमा २ जना पक्राउ परेका छन् ।

बालबालिकाका सुनका गहना लुट्ने र ति गहना किन्ने समुह नै काठमाडौमा सकृय रहेको देखिन्छ । त्यसैले प्रहरीले यस्तो आग्रह गरेको हो । प्रहरीले पक्राउ गरेकाहरुमा मुन्द्रा लुट्ने गोकर्णश्वर नगरपालिका–४ का ३८ वर्षीय नारायण श्रेष्ठ र लुटेको मुन्द्रा किन्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–८ का ३० वर्षीय राज कुमार बराइली छन् ।

उनीहरुले काठमाडौं महानगरपालिका–६ बौद्धबाट गत माघ ८ गते काठमाडौं महानगरपालिका–६ पाटिटारस्थित तरकारी बजारमा तरकारी पसल सञ्चालन गर्दै आएकी महिलाको ३ वर्षीय नाबालक छोरालाई चक्लेट दिई आफूलाई मामा हुँ भनी फकाई फुल्याई कानमा लगाएको अन्दाजी २, २ आना गरी जम्मा अन्दाजी ४ आना बराबरको सुनको मुन्द्रा लुटेका प्रहरीले जनाएको छ ।


Last Updated on: February 19th, 2022 at 11:30 am
४२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया