शुक्रबार १६ मंसिर २०७९

श्रीमानको मृ’त्युपछि बिदेश गएकी महिलालाई घरभित्र थु’ने’र २ बर्षदेखि तलब नदिइ राखेपछी (भिडियो हेर्नुस)

वैदेशिक रोजगारि नेपालिहरुको लागि रहरभन्दा बढि बा’ध्यता हो । देशमा रोजगारिको अवसर नहुदा नेपालका युबायुबतिहरु बर्षेनि हजारौको संख्यामा बिदेशिइरहेका छ्न र उनिहरुको गन्तव्य भने खा’डी मुलुकहरु बन्दै गएका छ्न ।

घरपरिवारको अबस्थामा केही सुधार आउने हिसाबले दुइचार पैसा कमाउन भनी गएका नेपालीहरुको स”मस्याको बिषय किन बन्दैछ पछिल्लो समय वैदेशिक रोजगारी ? श्रीमान बिदेश जादा श्रीमती अर्कैसँग भा”ग्ने त कहिले श्रीमती घरमै छ्दा श्रीमान अर्कै महिलासग लागेर गा”यब हुने कुराहरु त सामान्य विषय नै बन्दै गएका छ्न अझ त्यहाँ पुगेपछी नेपालीले भो”ग्नुपर्ने क”ठि’ना’ई त छदै नै छ्न ।

आजभन्दा ६ बर्ष श्रीमानको निधनपछि बृद्धआमा र दुई छोराहरुको भबिष्यको भारी बोकेर कपिलबस्तु बाहनगंगा नगरपालिका वडा नम्बर १ कि दिदिकला बलाल नाम गरेकी एक महिला एजेन्टको सहयोगमा दुबई पुगिन ।

दुबईबाट कुबेत पुगिएकी उनी कुबेतबाट बेचिएर साउदी अरब पुगिन । साउदी अरब पुगेपछी भने उनले घरबाहिरको दुनियाँ देख्नै पाएकीछैनन । घरमा रहेकी बृद्धआमाले आफू बिरामी हुँदासमेत छोरिको साथ पाएकीछैनन र यता बाबू गुमाएका छोराले आमाको काख पाएक छैनन । अहिले बिदेशबाट छोरिले र नेपालबाट आमाले उद्दारको लागि मद्दत मागिरहेको छ्न ।

दिदिकलाकी ९० बर्षिय आमा नारी भलामी बिगत ६ बर्षदेखी बिदेशीएकि छोरिको बाटो हेरेर दिनरात रुदै कटाइरहेकीछिन । घरपरिवारको खर्च धान्न गएकि छोरिले घर आउँछु भनेर टा”रे”को बर्षौ बितिसक्दा पनि छोरी फर्केर आउने भने कुनै छाँ”ट”काँ”ट छैन । सुरुमा एजेन्टमार्फत भिजिट भिसामा दुबई गएकी ५६ बर्षिय दिदिकला त्यसपछी कुबेत र कुबेतबाट भने उनलाई घरेलु कामदारको रुपमा पैसा लिएर बिक्री गरिएको रहेछ । सुरुसुरुमा त तलब दिइन्थ्यो उनलाई तर बिगत दुई बर्षदेखी भने आफूलाई तलब नै नदिएको उनको भनाई छ ।

न बिरामी पर्दा औषधिउपचार पाउँछिन न त नेपाल आउने छुट्टि, आफूले गरेको कामको तलब र नेपाल आउने छुट्टि मा”ग्दा ज्या”न मा”र्ने सम्मको धम्की खेप्नुपर्छ उनले ।

एजेन्टलाई फोन गर्दा आफ्ना समस्याहरुको बे”वा”स्ता गरेको उनले बताईन । साउदी अरबमा रहेको नेपाली दूतावासमा पटकपटक उद्दारको लागि हात फि”जा”उँदा पनि केही पहल नभएको उनी बताउँछिन ।

दूतावासले भाग्ने सल्लाह दिएको तर आफू अ”न”प”ढ रहेको गु”ना”सो गर्छिन उनी । यता आमा र दुई छोराहरु उनको पर्खाईमा छ्न तर उनी कहिले आउने भन्ने कुनै यकिन छैन ।

६ बर्षअगाडी वैदेशिक रोजगारीको लागि गएकी उनलाइ २ बर्षदेखी तलब आज दिन्छु भोलि दिन्छु त कहिले दिन्न समेत भनेर झु”ला”ए”को उनि बताउछिन । क”ठै ब”रा ! आफूले रातदिन रु”ए”र नै क”टा”उ”ने गरेको उनी बताउछिन । मिडियाकै अगाडि धु”रु”धु”रु रु”इ”न उनि ।

आफुले तलब पाउनु त टाढाको कुरा खानलाउन समेत नपाएको उनी बताउछिन । आफुलाइ ज्वरो आएर सि”कि”स्त बि”रा”मी हुदासमेत ना”टक पारेको र ठ”गे”को भनेर साहुले काम लगाएको उनि बताउछिन ।

बाँकी हेर्नुस तलको भिडियोमा[][]


Last Updated on: February 19th, 2022 at 12:30 pm
२६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया