बुधबार २५ साउन २०७९

यो समाचार हो दाङ घोराही खानीडाडा को हो छ । जहाँ दुई जना बुहारी मिलेर सासुलाई सि ध्याएका छन । ५५ बर्षकी सासू इन्द्र कुमारी घर्तिलाइ बुहारी २३ बर्षकी वसन्त कुमारी घर्तीले ह त्या गरेको समाचार आएको छ।

घ;ट;ना बेलुका घटेको हो’ तर प्राय सबैले बिहान मात्र थाह भएको भन्ने जानकारी दिन्छन ममिलाइ सु ताएर भएको तर पछि आउदा खोल्सामा भे टिएको र चलाउँदा मरि सकेको हुनुहुदोरहिछ उनकी छोरी भन्छिन।

पुलिसलाई पनि मैले 15/16 चोटी मु ङ्रो ले ठ; टा; ए;र मा रेको भन्दै ह ;त्या स्विकारेकी छिन । ह त्या गरिएकी सासू आमाको अनुहार समेत चिन्न नसकिने रहेको छ । यो घटना को दोसिलाइ छिटो भन्दा छिटो कारबाही गरिन पर्दछ। हेर्नुस भिडियो

काठमाडौ । यदि तपाईले आफ्ना साना छोराछोरीलाई सुनका मुन्द्रा वा अन्य गहना लगाइदिने गर्नु भएको छ भने उनीहरुलाई तपाई आफै जोखिममा पार्दै हुनुहुन्छ । उपत्यकाको प्रहरीले बालबालिकालाई सुनका गहना नलगाइदिन आग्रह गरेको छ ।

हालै काठमाडौंमा ३ वर्षीय नाबालकको कानको सुनको मुन्द्रा लुटेको र लुटेको मुन्द्रा किनेको आरोपमा २ जना पक्राउ परेका छन् ।

बालबालिकाका सुनका गहना लुट्ने र ति गहना किन्ने समुह नै काठमाडौमा सकृय रहेको देखिन्छ । त्यसैले प्रहरीले यस्तो आग्रह गरेको हो । प्रहरीले पक्राउ गरेकाहरुमा मुन्द्रा लुट्ने गोकर्णश्वर नगरपालिका–४ का ३८ वर्षीय नारायण श्रेष्ठ र लुटेको मुन्द्रा किन्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–८ का ३० वर्षीय राज कुमार बराइली छन् ।

उनीहरुले काठमाडौं महानगरपालिका–६ बौद्धबाट गत माघ ८ गते काठमाडौं महानगरपालिका–६ पाटिटारस्थित तरकारी बजारमा तरकारी पसल सञ्चालन गर्दै आएकी महिलाको ३ वर्षीय नाबालक छोरालाई चक्लेट दिई आफूलाई मामा हुँ भनी फकाई फुल्याई कानमा लगाएको अन्दाजी २, २ आना गरी जम्मा अन्दाजी ४ आना बराबरको सुनको मुन्द्रा लुटेका प्रहरीले जनाएको छ ।


Last Updated on: February 19th, 2022 at 12:34 pm
२३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया