मंगलबार २० मंसिर २०७९

भक्तपुर, भक्तपुरको नगरकोटमा २२ वर्षीया महिलाको मृ त्यु दे ह त्या ग बाट नभई कु’ ट’ पि’ ट’ बाट हुनसक्ने आ’ शंका गरी महानगरीय प्रहरी परिसर भक्तपुरमा छानविनका लागि शुक्रबार उ जुरी हा’ लिएको छ । मृतकका पतिसहित छरछिमेकले प्रहरी परिसर भक्तपुरमा शुक्रबार दिउँसो उ जुरी हा’ लेका हुन् ।

चाँगुनारायण नगरपालिका-६ नगरकोट शमशेर टोल बस्ने सूर्यमाया तामाङले दे ह त्या ग  ग’रेको प्रहरीले जनाएको थियो । उनले आफ्नै घरको जस्ताको छानोको फलामको बलोमा खादाको पा’ ‘सो घाँ’ ‘टीमा ल’ गा’ई झु ‘न्डि ‘ ए र दे ह त्या ग ग’रे’को भक्तपुर प्रहरीले जनाएको थियो । तर उनका पतिसहितले दे ह त्या ग बाट नभई आफ्नै परिवारका सदस्यहरुको कु’ ट ’पि’ ट बाट मृ त्यु भएको हुनसक्ने भन्दै प्रहरीमा छानबिनका लागि उजुरी हालेका हुन् ।

स्थानीय अनिल तामाङले डो’ री हा’ ल्नै न सक्ने ठाउँंमा डो ‘री हा’ ले’र दे ह त्या ग ग’रेको भनी प्रहरीले जनाएको बताए । अनुहार सु’ न्नि’ ए’को, श’ री’ र’का विभिन्न भा’गमा नि’ ल ’डा’म प’रेकोलगायतका कारण दे ह त्या ग नभई कु’ ट’ पि’ ट’ बाट ह’ ‘त्या भएको आ’ शं’का लागेकाले प्रहरीमा छानविनका लागि उ जुरी हालेको उनले बताए ।

मृतकका पतिले झु’ ‘न्डि ‘ए को ला’ ‘स हे’र्न पाएको थिएनन् । उनी घरबाट भक्तपुर बजार पुगेका बेला उक्त घटना भएको थियो । पति पुग्दा ला’ ‘स को डो’ ‘री का’ टि’ स’ कि’एको अवस्थामा थियो । आफन्तका अनुसार मृतकको झ’ ग’ डा पतिका दिदीसँंग भइरहन्थ्यो । त्यसबेला कु’ ट’ पि’ ट पनि हुन्थ्यो ।

प्रहरीले भने घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य भइसकको र त्यसबाट दे ह त्या ग भएको देखिएको जनाएको छ । घटनासम्वन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले बताए ।


Last Updated on: February 19th, 2022 at 1:12 pm
४६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया