सोमबार २३ साउन २०७९

काठमाडौँ :

रौतहटमा एक युवतीको रहस्यमय मृ त्यु भएको छ। दुर्गा भगवती गाउँपालिका ४ छतौनी टोलकी १७ वर्षकी युवतीको मृ त्युपछि उनको शवलाई प्रेमीको घरमा राख्न गएका दुईजनालाई प्रहरीले प’ क्रा उ गरेको छ।

प’ क्रा उ पर्नेमा मृ’तक युवतीका काका–काकी रहेका छन्। बुधबार दिउँसो श’ व बो केर हिँडेको देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।

प्रेमी भनिएका युवाको घरमा भेटिएको शवलाई प्रहरीले पो’ष्ट’मा’र्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा लगेको छ। घरमा कोही नभएका बेला युवतीको श’ वलाई ल्याएर युवकको घरमा राखेको थाहा पाएपछि स्थानीय महिलाले प्रहरीलाई खबर गरेका थिए।

युवतीको मृ’ त्यु कसरी भयो भन्नेबारे खुलेको छैन। प्रहरीले मृतकको घाँटीमा डो’ रीले क’ सेको दा’ ग देखिएको तर ह’ त्या वा आ’ त्म ह’ त्या के हो भन्नेबारे पो’ष्टमा’र्टम रिपोर्ट आएपछि थाहा हुने बताएको छ।

स्थानीय बासिन्दाका अनुसार प्रेम सम्बन्ध रहेको थाहा भएपछि दुवै परिवारबीच बेला बेला झ’ ग’ डा हुँदै आएको थियो। युवतीको मृ’ त्युपछि उनका काका–काकी र

मामासहितले मिलेर श’ वलाई प्रेमीको घरमा लगेको अनुसन्धानबाट खुलेको रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए । मृ’ तक युवतीका बुवा रोजगारीको सिलसिलामा भारतमा छन्।

काठमाडौ । यदि तपाईले आफ्ना साना छोराछोरीलाई सुनका मुन्द्रा वा अन्य गहना लगाइदिने गर्नु भएको छ भने उनीहरुलाई तपाई आफै जोखिममा पार्दै हुनुहुन्छ । उपत्यकाको प्रहरीले बालबालिकालाई सुनका गहना नलगाइदिन आग्रह गरेको छ ।

हालै काठमाडौंमा ३ वर्षीय नाबालकको कानको सुनको मुन्द्रा लुटेको र लुटेको मुन्द्रा किनेको आरोपमा २ जना पक्राउ परेका छन् ।

बालबालिकाका सुनका गहना लुट्ने र ति गहना किन्ने समुह नै काठमाडौमा सकृय रहेको देखिन्छ । त्यसैले प्रहरीले यस्तो आग्रह गरेको हो । प्रहरीले पक्राउ गरेकाहरुमा मुन्द्रा लुट्ने गोकर्णश्वर नगरपालिका–४ का ३८ वर्षीय नारायण श्रेष्ठ र लुटेको मुन्द्रा किन्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–८ का ३० वर्षीय राज कुमार बराइली छन् ।

उनीहरुले काठमाडौं महानगरपालिका–६ बौद्धबाट गत माघ ८ गते काठमाडौं महानगरपालिका–६ पाटिटारस्थित तरकारी बजारमा तरकारी पसल सञ्चालन गर्दै आएकी महिलाको ३ वर्षीय नाबालक छोरालाई चक्लेट दिई आफूलाई मामा हुँ भनी फकाई फुल्याई कानमा लगाएको अन्दाजी २, २ आना गरी जम्मा अन्दाजी ४ आना बराबरको सुनको मुन्द्रा लुटेका प्रहरीले जनाएको छ ।


Last Updated on: February 19th, 2022 at 1:15 pm
८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया