बिहिबार १५ मंसिर २०७९

मोरङ जिल्लाको पथ्री शनिश्चरे नगरपालिका वडा नम्बर ५ पौडेलचोक निवासी एक महिला आफ्नो मनोज कार्की नाम गरेका श्रीमान एकाएक घरबाट नै गा” य”ब भएको बताउँदै श्रीमानको खोजिमा मिडियासामु आएकिछिन । श्रीमानले आफूलाई सधैजसो आफ्नो प” र”पु” रु”षसँग सम्बन्ध रहेको बताउँदै शं” का गर्ने त्यसै कुरालाई लिएर आफूसँग झ” ग” डा गर्ने गरेको उनको भनाई रहेको छ ।

आफूलाई श्रीमानले त्यसरी अर्कै पुरुषसँग स म्बन्ध रहेको भनेर शं” का गरेपछी आफूले श्रीमानलाई टु” ङ्गो लगाएर जि” म्मा लगाउन भनेको उनले बताइन । सामुन्ने नभएर फोन गरेर आफूलाई अ”न”र्थ”अ”न”र्थ कुराहरु भनेको र तिनचार दिनपछी श्रीमान घर आएपछि आफूले श्रीमानसँग प्रमाण मा”गे”को कुरा खुलाइन । आफूले श्रीमानको अ” प” श”ब्द लगातार सुन्दै आएको र अ” ति” चा”र भएपछी प्रमाणित गर्न अ”र्‍ हा” ए”को बताउँछिन उनी ।

त्यसपछी श्रीमानले आफ्नो दाजुभाई र दिदिबहिनिहरुलाई फोन गरेको र उनिहरुले नआउने भनेपछी त्यसै रात श्रीमानले ए क्कासी टाँ कीको रुखमा डो” रि लिएर गएर आ” त्म” ह” त्याको प्रयास समेत गरेको उनले बताइन । झु” न्डि” ए” र म” र्नको लागि श्रीमान रुख पनि चढेको तर छरछिमेकहरुले उनलाई रुखबाट ज” ब” र्ज” स्ती झा” रे”को उनको भनाई छ । त्यसपछी श्रीमान एक्कासी पोखरीतर्फ लागेको र रातको १ बजेतिर घर फर्केको उनले बताइन ।

त्यसरात श्रीमानश्रीमती सँगै सुतेको तर एकशब्द नबोलेको उनले बताइन । श्रीमानले जेठाजुलाई फोन गरेको र जेठाजुसँग बोलेपछी श्रीमानले पुनः घरको बलामा सलले पा” सो लागेर आ” त्म” ह” त्या गर्ने कोसिस गरेको उनि बताउँछिन । आफूले जसोतसो श्रीमानलाई रो” के” को र त्यसपछि भने श्रीमानलाई उनको यस्तो ब्यबहारले है” रा” न भएको बताउँदै समाज भेला गर्ने कुरा बताइछिन । त्यती भनेपछी त झन श्रीमान अ” नि” य”न्त्रित भएर पुनः आ” त्म” ह” त्या गर्न खोजेको उनको भनाई छ ।

छोराछोरीलाई समेत मेरो अनुहार अन्तिमपटक हेराओ भन्दै पा” सो ला ग्न खोजेपछि आफूले छिमेकीलाई बोलाएको र जसोतसो यसपटक पनि उनलाई मृ” त्युबाट बचाँएको उनले बताइन । श्रीमानले आफ्नो मुख थु” नि” दि” ए”को र केही समयपछी आफ्नै टाउकोमा टर्चले ट्” वा”ङ ट्” वा”ङ हा” ने”को उनि बताउँछिन । श्रीमानको त्यस्तो ड” र”ला”ग्दो ब्य बहारले गर्दा आफू कोठामा चुकुल लगाइदिएर मान्छे बोलाउन गएको तर श्रीमान त्यसैरात झ्यालबाट निस्किएर भा” गे”को उनी बताउँछिन ।

बाँकी हेर्नुस तलको भिडियोमा


Last Updated on: February 19th, 2022 at 2:15 pm
१०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया