सोमबार १९ मंसिर २०७९

पोखराको ढुङ्गेसाउको खोँ”च अर्थात सेती नदिको खोँ”चमा पोखरा रामबजार निवासि ३७ बर्षिय भिमबहादुर तामाङ अ”ड्”कि”ए”का छ्न । हिजो बेलुका ६ बजे तिरको कुरा हो, यहि खोँ”चनजिकको बाटो जसलाइ प्राकृतिक पुलको वाटो पनि भनिन्छ, यहीँ बाटो हिड्ने क्रममा उनले एउटा गितारजस्तो देखे । गितार हो कि भनेर उनले ढु”ङ्गा हाने तर दु”र्भा”ग्य”व”श उनी त्यसै बखत एकैचोटि तल झ”रे ।

एकैचोटि तलै ख”से”का उनको भोलिपल्ट दुईबजेमात्र उद्दार भएको छ । नेपाल आर्मि, नेपाल प्रहरी र शसस्त्र प्रहरि बल, तिनवटै प्रहरी बलको उद्दार टोलिले पनि बल्लतल्ल उनको उद्दार गरेका छ्न । उनको एकदमै ना”जु”क अबस्थाबाट उद्दार गरिएको छ । टाउकोमा का”टि”ए”को, शरीरभरी चो”टै”चो”ट र अ”र्ध”बे”हो”स अबस्थामा लगभग १८ घण्टा उक्त खोँ”चमा अ”ड्”कि”ए”पछी उनको उद्दार गरिएको छ ।

बिहानको समयमा दैनिक ब्यायाम गर्न जाने ब्यक्तिहरुले उनलाई गु”हा”र मा”गि”र”हेको अबस्थामा देखेपछी उनको १८ घण्टा त्यहाँ अ”ड्”कि”ए”पछी बल्लतल्ल उद्दार भएको छ । खुसिको कुरा त के छ भने त्यस्तो ठाउँबाट ख”स्दा पनि उनको जि”बि”तै उद्दार भएको छ । उनको खोजी गर्दै उनका परिवारपनि घटनास्थलमै आइपुगेका छ्न । उनलाई घ”टनास्थलबाट सिधै एम्बुलेन्समा हालेर अस्पताल लगिएको छ ।

सिन्धुपाल्चोक घर भएका उनी पोखरामा रङरोगनको काम गर्दा रहेछ्न । उनलाई उद्दार गर्न गएका उद्धारटोलि नै त्र”सि”त भएका छ्न, उनीहरुले यो खाले उद्धार जिन्दगीमा कहिल्यै नगरेको बताएका छ्न । उनी अलिअली घाइते त छ्न नै तर उनको सकुशल उद्धार भएको छ, यसैमा खुसी मान्नुपर्छ । नेपाली सेनाको उ”द्धारटोलिलाई सलाम छ ।

बाँकि हेर्नुस तलको भिडियोमा


Last Updated on: February 19th, 2022 at 3:05 pm
२२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया