मंगलबार २० मंसिर २०७९

सम्झना राइ एक कुसल पत्रकार हुन’ उनले अहिले सम्म धेरै भिडियो सामाजिक सन्जालमा ल्याई सकेकीछन्’समग्र अन्लाई टिभी नामक यूट्युब चलाऊने देबेन्द्र ले आज पनि नयाँ भिडियो लिएर आएका छन् ।

एक परिवार पुरै साथमा श्रीमति आफ्नो श्रीमान बिदेशमा ह; त्या;को आ रो पमा फ सेको र एक महिना भित्र २० लाख नबुझाए फा सी हुने भन्दै आफ्नो श्रीमानलाई बचाईदिन सबै सामु रुँदै पैवार साबि सबै मिडिया आएका छन्आ । उनुश हेरौं जुन भर्खरै सार्बजनिक भएको छ ।

काठमाडौ । यदि तपाईले आफ्ना साना छोराछोरीलाई सुनका मुन्द्रा वा अन्य गहना लगाइदिने गर्नु भएको छ भने उनीहरुलाई तपाई आफै जोखिममा पार्दै हुनुहुन्छ । उपत्यकाको प्रहरीले बालबालिकालाई सुनका गहना नलगाइदिन आग्रह गरेको छ ।

हालै काठमाडौंमा ३ वर्षीय नाबालकको कानको सुनको मुन्द्रा लुटेको र लुटेको मुन्द्रा किनेको आरोपमा २ जना पक्राउ परेका छन् ।

बालबालिकाका सुनका गहना लुट्ने र ति गहना किन्ने समुह नै काठमाडौमा सकृय रहेको देखिन्छ । त्यसैले प्रहरीले यस्तो आग्रह गरेको हो । प्रहरीले पक्राउ गरेकाहरुमा मुन्द्रा लुट्ने गोकर्णश्वर नगरपालिका–४ का ३८ वर्षीय नारायण श्रेष्ठ र लुटेको मुन्द्रा किन्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–८ का ३० वर्षीय राज कुमार बराइली छन् ।

उनीहरुले काठमाडौं महानगरपालिका–६ बौद्धबाट गत माघ ८ गते काठमाडौं महानगरपालिका–६ पाटिटारस्थित तरकारी बजारमा तरकारी पसल सञ्चालन गर्दै आएकी महिलाको ३ वर्षीय नाबालक छोरालाई चक्लेट दिई आफूलाई मामा हुँ भनी फकाई फुल्याई कानमा लगाएको अन्दाजी २, २ आना गरी जम्मा अन्दाजी ४ आना बराबरको सुनको मुन्द्रा लुटेका प्रहरीले जनाएको छ ।


Last Updated on: February 19th, 2022 at 3:15 pm
३२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया