शनिबार २८ साउन २०७९

काभ्रे जिल्ला पनौतीचोक घर भएर हाल वैदेशिक रोजगारीको क्रममा जोर्डनमा रहेकी सुनिलामाया तामाङ नाम गरेकी एक महिला आफ्ना नेपालमा पाँच सन्तान रहेको र श्रीमानले छोराछोरीको उचित रेखदेख नगरेको भन्दै रु”दै सहयोगको अपेक्षाका साथ मिडियामा आएकीछिन । श्रीमानले जाँ ड र क्सी खा एर बेलुका घर आएर छोराछोरी कु” ट ” पि ”ट गर्ने गरेको र घरबाट नै निकाल्दिने गरेको बताउँदै रु”न्छिन उनी ।

छोरिहरुलाई भु” त्ल्या” उ ”ने, ला ”त्तिले हा” न्ने र घरबाट समेत नि” का” लि”दि”एको उनी बताउँछिन । आफूले पठाएको पैसा अ” स्त” ब्य”स्त बनाएर घर बनाएको ॠ” ण पनि नतिरी श्रीमानले आफ्ना छोराछोरीलाई समेत घरबाट नि” का” लि” दि”ए”को उनको भनाई रहेको छ । हाल उनका छोराछोरी श्रीमानसँग नरहेको र दाजुको कोठामा गएर बसेको उनले बताएकिछिन । हेमन तामाङ नाम गरेका श्रीमानलाई आफूले चारपाँचवटा फोन पठाइदिएको तर सबै र” क्सी खा एरै सकेपछि आज स म्पर्कमै नरहेको उनी बताउँछिन ।

श्रीमानले छोराछोरीमाथी गरेको अ” त्या” चा/रको छोरिहरुसँग भिडियो नै रहेको बताउँछिन उनी । उक्त घर बनाएको ॠण अब आफूले नतिर्ने र अन्तै घर बनाएर बालबच्चाको साथमा अर्कै बिबाह गरेर बस्ने कुरा पनि उनले खुलाईन । अबदेखी आफूलाई स्वा स्नी भनेर खोज्न आउने श्रीमानसँग कुनै हकअधिकार नरहेको उनले बताईन । हिसाब नै गर्ने हो भने श्रीमानले २२ लाख रुपैयाँ र” क्सी खा एर नै सकेको उनी बताउँछिन ।

श्रीमानले केही काम नगर्ने र आफूले पठाएको पैसाले र क्सी खाँ दै बसेको उनी बताउँछिन । श्रीमानले घर राम्ररी न” स” म्हालेपछी आफूले दु” ख गरेर पैसा कमाएको के नै अर्थ रह्यो र भन्दै गु”ना”सो गर्छिन उनी । आफूसँग श्रीमान बोल्न नै नमान्ने गरेको बताउँदै उनले मिडियाकर्मिसँग आफ्नो एकचोटी श्रीमानसँग स म्पर्क गराइदिन अनुरोध पनि गरेकीछिन । आफूले पठाएको पैसा लिएर श्रीमान भागेको र एकबर्षदेखी स म्पर्कमा नआएको उनको गु”ना”सो रहेको छ ।

बाँकी हेर्नुस तलको भिडियोमा


Last Updated on: February 19th, 2022 at 3:36 pm
२०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया