शनिबार २८ साउन २०७९

पाँचथर र उपचारको क्रममा एक बालिका’को ज्या न गए’पछि जिल्ला अस्पताल पाँचथर आज दिनभर त’ना’ब’ग्र’स्त बनेको छ ।इन्जेक्सन लगाए लगत्तै तीन बर्षीया बालिका कृष्टिनाथाम्सुहाङको नि’ध’न भएपछि मृ’त’क’का आफन्त’ले

छानबिन’को माग गर्दे आ’ क्रो’ शि’त बने’का हुन् ।फालेलुङ गाँउपालिका ८ स्थायी घर भई फिदिम नगरपालिका २ पल्लोटारमा बसोबास गर्दै आएका मृ’तक बालिका कृष्टिनाका बुवा कमल थाम्सुहाङले स्वास्थ्यकर्मीको

ला’ प’ रबा ’ही’का कारण छोरी’को ज्या’ न गए’को ’रो’ प ल’ गाए’का छन् ।सामान्य खोकी र ज्वरो आएपछि उपचारका लागि मंगलबार बिहान कृष्टिनालाई अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यकर्मीले कृष्टिनालाई इ’न्जे’क्सन लगाउने

बित्ति’कै उनी बेहोस बनिन् ।’ इ’न्जे’क्सन लगाउने बित्तिकै बे’ हो’स बनेकी कृष्टिनाको केही समय’मै ज्या’न गएको उनका काका युवराज थाम्सुहाङले बताउनुभयो ।अस्पताल आएपछि स्वास्थ’मा सु’धार आएर***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल??? क्लिक गर्नुहोला *****

काठमाडौ । यदि तपाईले आफ्ना साना छोराछोरीलाई सुनका मुन्द्रा वा अन्य गहना लगाइदिने गर्नु भएको छ भने उनीहरुलाई तपाई आफै जोखिममा पार्दै हुनुहुन्छ । उपत्यकाको प्रहरीले बालबालिकालाई सुनका गहना नलगाइदिन आग्रह गरेको छ ।

हालै काठमाडौंमा ३ वर्षीय नाबालकको कानको सुनको मुन्द्रा लुटेको र लुटेको मुन्द्रा किनेको आरोपमा २ जना पक्राउ परेका छन् ।

बालबालिकाका सुनका गहना लुट्ने र ति गहना किन्ने समुह नै काठमाडौमा सकृय रहेको देखिन्छ । त्यसैले प्रहरीले यस्तो आग्रह गरेको हो । प्रहरीले पक्राउ गरेकाहरुमा मुन्द्रा लुट्ने गोकर्णश्वर नगरपालिका–४ का ३८ वर्षीय नारायण श्रेष्ठ र लुटेको मुन्द्रा किन्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–८ का ३० वर्षीय राज कुमार बराइली छन् ।

उनीहरुले काठमाडौं महानगरपालिका–६ बौद्धबाट गत माघ ८ गते काठमाडौं महानगरपालिका–६ पाटिटारस्थित तरकारी बजारमा तरकारी पसल सञ्चालन गर्दै आएकी महिलाको ३ वर्षीय नाबालक छोरालाई चक्लेट दिई आफूलाई मामा हुँ भनी फकाई फुल्याई कानमा लगाएको अन्दाजी २, २ आना गरी जम्मा अन्दाजी ४ आना बराबरको सुनको मुन्द्रा लुटेका प्रहरीले जनाएको छ ।

 


Last Updated on: February 19th, 2022 at 3:48 pm
३१० पटक हेरिएको

तपाईको प्रतिक्रिया