शनिबार २८ साउन २०७९

तिलोतमा ४ रुपन्देही कि एक महिला आफ्नि १३ वर्षीय छोरिलाई गाउँकै ५१ वर्षीय ब्याक्तिले ज ब’ र्जस्ति क’ रणिको प्रयास गरेको भन्दै फोन सम्पर्क मार्फत मिडिया आएकी छिन । आफुहरु घरमा नभएको बेला उक्त घटना भएको ती महिलाले बताएकी छिन । आफुहरु आफ्नो सासू बिते’कोले का’जकि’रिया गर्न भनी पहाड घर गुल्मी गएको अवस्थामा उक्त ब्याक्तिले छोरि माथी ज ब’ र्जस्तीको प्रयास गरेको ती महिलाको भनाई छ । आफुहरु पुस २२ गते घरबाट गुल्मी गएको बताईन ।

घटना भने पौष २८ गते बिहान साढे आठ बजे तिर भएको उनले बताएकी छिन । उक्त ब्याक्ती अटो चालक भएको ती महिलाले बताएकी छिन । आफू सानो फेन्सी पसल गर्दै आएको र तिनै ब्याक्तिको अटोमा पसल जाने आउने गरेकोले ६/७ महिना अघिबाट चिनजान भएको उनले बताएकी छिन । आफू तिनै ब्याक्तिको आटोमा सामान ल्याउने लाने गरेकोले आफ्नो घर पनि उनले थाहा पाएको ती महिलाको भनाई छ । आफुहरु ३ जना साथिहरु सधै तिनै ब्याक्तिको अटोमा बजार सामान लिएर हिड्ने गरेको उनले बताईन ।

सधै जाने आउने गर्दा सस्तो गरिदिने भएकोले उनको अटो प्रयोग गर्ने गरेको बाहेक ती ब्याक्ती सगँ अन्य चिनजान या कुनै नाता नभएको महिलाले बताएकी छिन । आफ्नो छोरी र सानो छोराको परिक्षा चलिरहेकोले उनिहरुलाई नजिकै रहेको माइतिको आमा र भाईलाई रेखदेख गरिदिन भनी आफू र श्रीमान गुल्मी गएको उनले बताईन । परिक्षा सकिएर नानिहरुको छुट्टि भएको बेला आमा डिउटी गएको र भाइ कलेज गएको मौका पारी ती ब्याक्ती छोरी सुतेको कोठामा गएको उनले बताईन ।

गुल्मिबाट आफुले फोन गर्दा छोराले उठाएको र दिदिलाई फोन देउ भनी छोरिसगँ बोल्न खोज्दा छोरी रो’ईरहेको सुने पछि के भएको भनी बुझ्दा अटोवालाले आफुलाई हा’त लगाएको भनी छोरिले बताएको उनको भनाई छ । आफुले त्यो बेला भिडियो कल गरेको त उक्त ब्याक्तिलाइ पनि त्यही छोरिको लु’गा ता’निरहेको अवस्थामा देखेको उनले बताईन । आफुले किन त्यसो गरेको भन्दा पनि नसुनेको उनले बताईन । लगत्तै आफुले श्रीमानको मोबाइलबाट उक्त ब्याक्तिलाई फोन गरे पछि मात्र छोरिलाई छोडेर बाहिर गएको उनले बताईन ।

बिहान आफु सुति रहेको अवस्थामा बोलाउदैँ भित्र आएर चुम्मा खान्छु भन्दै आफ्नो लुगा भित्र हा’ त लगाएको पीडित बालिकाले बताएकी छिन । आफ्नो ओछ्यानमा आएर आफ्नो छा’ ती तिर हा’त लगाएको उनको भनाई छ । पछि आफुले छिमेकिहरुलाई फोन गरेको पीडित बालिकाकी आमाले बताईन । आफुले छिमेकिहरुलाई खबर गर्दा उक्त ब्याक्ती अटो लिएर भाग्दै गरेको बाटोमा भेटी छिमेकिहरुले प क्रा उ गरि प्रहरिलाई बुझाएको उनले बताईन । आफू उक्त ब्याक्तिलाई कडा सजाय होस भन्ने चाहेको बताईन । (


Last Updated on: February 20th, 2022 at 10:32 am
२२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया