शुक्रबार १६ मंसिर २०७९

न म`र्न सके नत बाच्न`नै सके ,कठै १८ बर्षिय चेलि`लाई यति`सम्म भयो (भि`डियो हे`र्नुस् )

गुल्मि जिल्ला`को मालिका गाउ`पालिकाकि हिमा लम्सा`लको लागि त्यो दिन कालो दिन रहेछ जब घास का`ट्न भन्दै गएकि थिइन् ।न घाँस आयो नत सकुस`ल हिमा नै आइन् ।

हिमा घाँस का`ट्दै गर्दा एका`एक भि`रबाट लड्न पुगिन उनी यो ठङ्गबाट लडिन कि उनको ढाडनै भाचियो उनी अहिले विल चिय`रको साथमा थन्किए`किछिन्।उनी बिलकुलै हिड`डुल गर्न सक्दिनन् ।

उमेरको हिसावमा मात्रै १८ बर्षिय रहि`छिन् तर यत्रो ठूलो बज्रपा`तबाट गुज्रिर`हेकि छिन् ।आर्थिक अवस्था परि`वारको मज`बुत नभएकै का`रण उनले राम्रो उ`पचार साथै थप उ`पचार पाउन सकिनन् ।

उनी अहिले एक`दमै अलमल्लको जिन्दगी गुजा`र्न बाध्य छिन् ।के गर्ने के बन्ने भन्ने उनको जिन्द`गीमा ठूलो प्रश्न खडा भएको छ । [][]

थप हेर्नुस् भि`डियो सामाग्री :[][]


Last Updated on: February 20th, 2022 at 11:19 am
२४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया