शुक्रबार १६ मंसिर २०७९

वैदेशिक रोजगारि नेपालि`हरुको लागि रहरभन्दा बढि बा’ध्यता हो । देशमा रोजगारिको अवसर नहुदा नेपालका युबा`युबतिहरु बर्सेनि हजारौको संख्यामा बिदे`शिइरहेका छ्न र उनिहरुको गन्तव्य भने खा’डी मुलुकहरु बन्दै गएका छ्न ।

घर`परिवारको अबस्थामा केही सुधार आउने हिसाबले दुइचार पैसा कमाउन भनी गएका नेपालीहरुको स”मस्याको बिषय किन बन्दैछ पछिल्लो समय वैदेशिक रोजगारी ? आजको घ’टनापनि वैदेशिक रोज`गारिकै कारण उब्जिएको एक समस्या`को बिषय जुन पछिल्लो पटक निकै देखिदै आएको छ त्यसैमा आधारित छ ।

झापा घर भएर बसोबास गर्दै आएका ५० बर्षिय प्रेम प्रसाईं नाम गरेका एक पुरुष जो वैदेशिक रोज`गारीको क्रममा बिगत लामो समयदेखि साउदी अरबमा रहदै आएका र १७ दिनको छुट्टि लिएर घर फर्केका थिए, उनै पुरुष आज आफ्नो गु”ना”सोसहित मिडि`यामा आएका छ्न ।

आफुलाइ ६ तारिख`को फ्लाइट भनेर प्लेनको न”क्क”ली टिकट दिएर ठ”गे”को बताउदै उनी आज आफ्ना भतिजा`को साथमा मिडिया`सामु आएका छ्न । उनको एजेन्ट भने हाल पैसा खाएर फ”रा”र भएको अबस्था छ ।

पि सि आर पोजि`टिभ देखिए`पछी काका`भतिज चिया`पसलमा दु”खे”सो पोख्दै गर्दा अकबर अलि नाम गरेको उक्त ठ”ग मुसलमानसग भेट भएको बताउछ्न उनी । उक्त ब्यक्तिले आफुले सम्पु`र्ण काम गर्ने बताउदै आफ्नो ४५ हजार रुपैया खाइ`दिएको बताउछ्न उनि ।

६ तारिखको फ्लाइट भनेर नक्कली टिकट दिलाएर ४५ हजार लिएर हाल फरार छ्न अक`बर । क”ठै ब”रा ! घरबाट बिदेश`को लागि भनेर बि”दा”इ भएर त हिडे उनी तर एयरपोर्टमा उनको टिकट नै न”क्कली देखियो ।

धु”रु”धु”रु रु”ए उनि, छोरा`छोरी सानै छ्न भन्दै खुब भ”क्का”नि”ए उनी । टिकटको लागि आफ्नै गोजिको पैसा खर्च गरेर गए अहिले भिसा पनि क्यान्सि`ल भयो भन्दै रुन्छ्न उनी । मिडिया`कर्मीले समेत दुइचोटि कल त गरिन उनलाई तर उनको कुनै प्रत्यु`त्तर भने आएन ।

एयरपोर्टले टिकट नै न”क्क”ली भनिदिएपछि आफ्नो सबै प्रयास ना”का”म रहेको बताउ`छ्न उनि । सात बजे आउछु भनेको मान्छेले आउदैछु भनेर आफु`लाइ खुब झुलाएको र त्यसको केही समय`पछी केटिले फोन उठाएर उनको बारेमा केही थाहा नभएको बताएको उनको भनाइ छ ।

उनी छुट्टिमा घर आएको यो पहिलो`पटक भने हैन रहेछ यसअघि पनि उनि छुट्टिमा आइ`सकेका रहेछ्न । छोरिको बिबाहको लागि नेपाल आएका उनको यहि साल मार्च महिनामा तीन बर्षको कार्य`काल भने सकिन आटेको रहेछ ।

उनि बिदेश फर्किन मात्र आटेका थिए तर अचान`क उनको पि सि आर पोजिटिभ देखिए`पछी भने आफु कम्पनीले तोकेको समय फर्किन नसकेको उनी बताउछ्न । उनका भतिजसग भने म्यासेज`मार्फत उक्त पुरुषले चाडै भेट्ने आश्वासन`समेत दिएछ्न । क”ठै ब”रा !

त्यसपछी भने आफु`लाइ शं”का भएको र पुलिस केस पनि गरेको तर उसले फोन नै स्विच अफ गरेको बताउछन उनि । उनको भतिजको भने उक्त पुरुष चिन`जान कै रहेको कुरा पनि बाहिरि`एको छ । [][]

पुरा जान`कारी को लागि भिडियो हेरेर थाहा पाउनुहोस।[][]


Last Updated on: February 20th, 2022 at 2:40 pm
१२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया