मंगलबार १६ आश्विन २०८०

काठमाडौं ।

टिकटक, कमै मान्छे होलान जसलाई टिकटकको बारेमा थाहा नभएको होस । टिकटक बालबालिका, युबायुबती र बृद्धबृद्धा सबैले कला प्रस्तुत गर्ने माध्यम तर नेपालमा लाइक र भिउजका लागि विभिन्न फण्डा र नाङ्गोनाचको अश्लीलता प्रदर्शन गर्ने बढ्दै थालेका छ्न । परिवारसँग सँगै बसेर हेर्न नसकिने दृश्य र सुन्नै नसकिने शब्दहरु टिकटकमा यतिबेला छरपस्ट छ्न । सामाजिक मर्यादा र लाजघिन सबै पचाएर टिकटकमा नाङ्गो नाँच भैरहदा पनि सरकार मै चुप तै चुप छ ।

सुरुमा म्युजिकक लिको नामबाट बाहिर निस्केको टिकटक पछि नाम फेरेर टिकटक बनाइएको हो । पछिल्लो समय यहि टिकटक मान्छेको लागि मनोरञ्जनको साधन मात्र नभएर आयाआर्जनको स्रोत समेत बन्न पुगेको छ । आजको बिषय भने यहिँ टिकटकले समाजमा ल्याएको बिकृती बिसङगतीको र यसको नियमनमा आधारित छ ।

आआफ्नै कलाहरु देखाएर पछिल्लो समय मानिसहरु भा”इ”र”ल हुने एकदमै लोकप्रीय मंच बनेको छ टिकटक ।

सबैको रहर हुन्छ टिकटकमा भा””इ”र”ल हुने र समयसमयमा हामी फरकफरक मान्छेहरु टिकटकमा भा”इ”र”ल भएको पनि देखिरहेका हुन्छौ

सामान्यतया टिकटकमा भाइरल हुनको लागि केही नयाँ एवम रोचक गर्नुपर्छ भन्ने कुरा त सबैको दिमागमा खेल्ने नै कुरा हो तर कति मान्छेहरु जति मिहिनेत गरेर नयाँनयाँ कुरा दिइरहदा पनि टिकटकमा भा”इ”र”ल नहुदाँ कोहि भने अ”श्ली”ल ह”र्क”त अर्थात अङ्ग प्रदर्शन गरेर नै भा”इ”र”ल भएको हामि पाउछौ ।

सुन्दा तपाईलाई अचम्म पनि लाग्न सक्छ तर पछिल्लो समय टिकटकमा अ”ङ्ग प्र”द”र्श”नको हो”ड”बा”जी नै चलिरहेको छ । भाइरल हुनको लागि बिशेषत महिलाहरु आफ्नो सं”बेदनशिल अ”ङ्ग”को प्र”द”र्श”न गर्ने क्रम पछिल्लो समय ब्याप्त छ । भा”इ”र”ल हुनु, फलोअर बढाउनु अनि पैसा कमाउनु, टिकटक पछिल्लो समय यस्तो प्लाटफर्म बन्दै गएको छ । टिकटकबाट मान्छेहरु सकारात्मकताले भन्दा बढी नकारात्मकताले भा”इ”र”ल बनेको हामि देख्न सक्छौं ।

बिश्वको अधिकांश मुलुकमा आफ्नो राम्रो बजार बनाउन सफल टिकटकले नेपालमा भने अधिक स्वतन्त्रताले गर्दा बि”कृ”ती र बि”स”ङ्ग”ती पनि भित्राउदै ल्याएको छ । टिकटक बनाएर भा”इ”र”ल हुने उदेश्यले अरुको न”क्क”ल गर्दा ज्या”नै जोखिममा परेका घटना पनि प्रशस्त छ्न । एकतर्फ टिकटकले सामाजिक मुल्यमान्यता र संस्कृतीलाई जोगाउँदा अर्को तर्फ भने सस्तो लोकप्रीयताको लो”भमा सामाजिक मुल्यमान्यता बिर्सेर उ”त्ते”ज”क भिडियो बनाई ना”ङ्गि”ने क्रम पनि जारि छ ।

लाखौं प्रयोगकर्ता रहेको टिकटकमा सर्वसाधारणदेखि लिएर सेलिब्रेटीको पनि पहुँच रहेको छ, टिकटकबाट नै कोहि सेलिब्रेटी बनेका छ्न भने कोहि सेलिब्रेटीबाट चेलीबेटी बनेको पनि प्रशस्त उदाहरणहरु रहेका छ्न । हामिले हाम्रा सेलिब्रेटिलाई पनि टिकटकमा लाइभ आएर गिफ्ट मा”ग्दै गरेको देख्न सक्छौ जुन कुराले हाम्रो सेलिब्रेटिप्रतिको मो”ह भने पक्कै पनि कम हुनेछ । टिकटकलाई कसरी प्रयोग गर्नुहुन्छ भन्ने कुरा पुर्णरुपमा तपाईंको हातमा रहेको कुरा हो ।


Last Updated on: February 21st, 2022 at 10:38 am
९१० पटक हेरिएको

तपाईको प्रतिक्रिया