शनिबार २८ साउन २०७९

धनगढीः अमेरिकी सहयोग परियोजना (एमसीसी) को वि रोध गरिरहेका प्र दर्शनकारीले तीन जना प्रहरीलाई बुद्धन गरस्थित एक कपडा पसलमा थु, नेर कु, ट पि ट गरेका छन्। एमसीसीको वि, रो,धमा बिहानैदेखि वि, रो,धमा उ,त्रिएका प्र दर्शनकारी र प्रहरीबीच झ, ड ,प हुँदा बानेश्वर क्षेत्र त,ना वग्रस्त बनेको छ।
प्र, दर्शनकारीहरूले ढु, ङ्गा प्र, हार गरिरहेका छन्। त्यही क्र ममा ढु, ङ्गाबाट ब, च्न पसलमा लु, केका तीन प्रहरीलाई स ट र थु, ने,र प्र, दर्शनकारीले कु, टे, को पसल सञ्चालकले ब ताएका छन्। दिनेश खबर बाट साभार गरियको **थप यहाँ तल क्लिक गर्नुहोला ***,

बिगत केही समय अगाडिको कुरा हो सुर्खेत निवासी नेपाल आर्मी कर्ण बहादुर चन्द नाम गरेका एक पुरुषले आफ्नि श्रीमती र छोराछोरीलाई धो” का दिएर अर्कै महिलासँग फ” रा”र भएका थिए । कर्णबहादुरकि श्रीमती आफ्नो श्रीमानको खोजी गर्दै रु”दै क”रा”उ”दै मिडियासम्म आएकीथिइन । मिडियाको प्रयासमा कर्णबहादुर र आफूलाई बिमला थापा मगर बताउने जुना परियार नाम गरेकी उक्त महिला बुटवलको गरभुजा चोकमा बस्दै आएको भन्ने कुरा बाहिरिएको थियो ।

तर मिडिया आउदै गरेको भन्ने खबर पाउनासाथ उनिहरु दुबैजना त्यहाँबाट फ”रा”र भएका थिए ,पछि गुल्मी जिल्लाको मालिका गाँउपालिका अर्जइबाट फ”रा”र जुना परियारलाई प्रहरीको सहयोगमा नियन्त्रणमा लिन मिडिया सफल भएको छ । आज भने गुल्मी जिल्ला प्रहरी कार्यलयबाट कर्णबहादुरकी जेठी श्रीमती मिडियामा आएकीछिन । उनले आफू खुशी भएको र अबको क्रममा कानुन अनुसार चल्ने कुरा पनि उनले बताइन । श्रीमान र उक्त महिलाको खोजी गर्दा आफूले निकै नै दु”ख पाएको उनले बताइन ।

श्रीमानसँग पनि कुराकानी भैसकेको उनले बताइन । जेठी श्रीमती र कान्छी श्रीमती पनि आमनेसामने भएका छ्न र उनिहरुको भ”ना”भ”न देखि लिएर झण्डै कु” टा” कु” ट  समेत भएको छ । जुनाले भने कर्णको अरु महिलाहरुसँग पनि ल”स”प”स रहेको तर आफू फसेको गु”ना”सो गरिन । जि प्र का गुल्मिले उनीहरुलाई सोधपुछ गर्दा उनिहरुले कानुनी रुपमा बिबाह नगरेको तर ओसँगै बस्दै आएको बताएका छ्न । जुनाले भने आफूलाई यस बिषयमा केही थाहा नभएको र कर्णबहादुरलाई पहिले चिनेतापनि अहिले नचिनेको बताइन ।


Last Updated on: February 21st, 2022 at 11:57 am
५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया