सोमबार २३ साउन २०७९

बिगत केही समय अगाडिको कुरा हो सुर्खेत निवासी नेपाल आर्मी कर्ण बहादुर चन्द नाम गरेका एक पुरुषले आफ्नि श्रीमती र छोराछोरीलाई धो” का दिएर अर्कै महिलासँग फ” रा”र भएका थिए । कर्णबहादुरकि श्रीमती आफ्नो श्रीमानको खोजी गर्दै रु”दै क”रा”उ”दै मिडियासम्म आएकीथिइन । मिडियाको प्रयासमा कर्णबहादुर र आफूलाई बिमला थापा मगर बताउने जुना परियार नाम गरेकी उक्त महिला बुटवलको गरभुजा चोकमा बस्दै आएको भन्ने कुरा बाहिरिएको थियो ।

तर मिडिया आउदै गरेको भन्ने खबर पाउनासाथ उनिहरु दुबैजना त्यहाँबाट फ ”रा”र भएका थिए ,पछि गुल्मी जिल्लाको मालिका गाँउपालिका अर्जइबाट फ”  रा”र जुना परियारलाई प्रहरीको सहयोगमा नियन्त्रणमा लिन मिडिया सफल भएको छ । आज भने गुल्मी जिल्ला प्रहरी कार्यलयबाट कर्णबहादुरकी जेठी श्रीमती मिडियामा आएकीछिन । उनले आफू खुशी भएको र अबको क्रममा कानुन अनुसार चल्ने कुरा पनि उनले बताइन । श्रीमान र उक्त महिलाको खोजी गर्दा आफूले निकै नै दु”ख पाएको उनले बताइन ।

श्री मान सँग पनि कुराकानी भैसकेको उनले बताइन । जेठी श्रीमती र कान्छी श्रीमती पनि आमनेसामने भएका छ्न र उनिहरुको भ” ना” भ”न देखि लिएर झण्डै कु” ”कु ”ट  समेत भएको छ । जुनाले भने कर्णको अरु महिलाहरुसँग पनि ल”स”प”स रहेको तर आफू फसेको गु”ना”सो गरिन । जि प्र का गुल्मिले उनीहरुलाई सोधपुछ गर्दा उनिहरुले कानुनी रुपमा बिबाह नगरेको तर ओसँगै बस्दै आएको बताएका छ्न । जुनाले भने आफूलाई यस बिषयमा केही थाहा नभएको र कर्णबहादुरलाई पहिले चिनेतापनि अहिले नचिनेको बताइन ।

उनले आफुले कसैको पोइ न”खो”से”को र मिडियाकर्मिलाई समेत पहिला कुरा के हो राम्ररी बुझ्न अनुरोध गरिन । कर्णबहादुरकी जेठी श्रीमती भने आफूसँग श्रीमानसँगै बसेको प्रमाण रहेको बताउँछिन । पेन्सनको पैसा सबै खाइसकेपछी अहिले भने नाटक गरेको बताउँछिन कर्णकि जेठी श्रीमती । आफ्नो छोरो नै बिबाह गर्ने उमेरको रहँदा तैले मेरो श्रीमानसँग विवाह गरिस भन्दै र”न्कि”इ”न उनी । आफ्नो पो”इ र छोरो सम्हाल्न नसकेर अर्काको घर बि”गा”र्ने ला”ज”श”र”म प”चे”की आईमाई भन्दै सा”फ थ”र्का”इ”न उनले । आफुले कर्णलाई साथसहयोग गरेको तर श्रीमानश्रीमती भने नरहेको बताउँदै आफूलाई त”ना”ब नदिन पनि आग्रह गरिन उनले ।

बाँकी हेर्नुस तलको भिडियोमा


Last Updated on: February 21st, 2022 at 12:14 pm
६० पटक हेरिएको

तपाईको प्रतिक्रिया