शुक्रबार ०५ आश्विन २०८०

यति बेला’को चर्चित गीत हेर यो मुटुमा चिरा पर्या छका गायक बादल थापा अलि अन्तर्मुखी स्वभावका छन् । राम्रो गाय|की भएर पनि आफु दर्शक स्रोता माँ’झ आउन नसक्नु|को कारण बदल आफ्नो यहि स्वभाव भएको उनी बताउँछन् ।

केहि बर्ष’देखि सँगीत क्षेत्रमा सक्रिय उनले ३ करोड हाराहा’रीले हेरेको गीत ओई तिम्रो छ कि छैन कोहि पनि गाए तर सोचे जति सफल छैनन् ।

कन्चन’पुरका बादल थापा होम स्टु’डियो बनाएर अब अगा’डि बढ्दैछन् । शिशिर भण्डारीसँग कुरा गर्दै उनले आफ्ना सम’स्याहरु बताए । साथै केहि गुनासोहरु पनि पोखे ।

भिडियो हेर्नु`होस…

Last Updated on: February 21st, 2022 at 1:17 pm
१४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया